• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

अपि हिमाल भ्रमण वर्ष सुरु

  •   शुक्रबार, असोज १२, २०८० मा प्रकाशित

धनगढी– समुद्री सहतबाट ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालको आरोहण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अपि हिमाल भ्रमण वर्ष, २०८० सुरु भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल भ्रमण वर्ष मनाउनका लागि आन्तरिक पर्यटक र सरकारी टोली बेस क्याम्प पुगेको थियो ।

विश्व पर्यटन दिवसका अवसरमा अपि बेस क्याम्पमा अपि हिमाल भ्रमण वर्ष उद्घाटन गरिएको हो । कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, अपि हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरालगायतका जनप्रतिनिधि, मन्त्रालय र गाउँपालिकाका कर्मचारी, पर्यटन व्यवसायी र आन्तरिक पर्यटक तीन दिनको यात्रा गरी अपि हिमालको बेसमा पुगेका थिए ।

भ्रमण वर्षमा पर्यटक ल्याउन समन्वय गरिरहेको नाट्टा सुदूरपश्चिमको टोलीसमेत अपि हिमाल बेस क्याम्प पुगेको थियो । नाट्टाका प्रदेश अध्यक्ष पदमविक्रम सिंहले भ्रमण वर्षमा १० हजार पर्यटकलाई अपि हिमाल बेस क्याम्पसम्म भ्रमण गराउने लक्ष्य रहेको बताए । उनले अपि हिमालको बेस क्याम्पसम्म भ्रमण गर्नका लागि आन्तरिक पर्यटक, भारतलगायतका देशका नागरिकहरूलाई आह्वान गरिएको बताए ।

अपि हिमाल आरोहण खुलाई प्रदेशकै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको अपि हिमाल गाउँपालिकाले अपि हिमाल बेस क्याम्पसम्म भ्रमण गर्नका लागि आधारभूत पर्यटन संरचनानिर्माण भइसकेको छ । गाउँपालिकाका अध्यक्ष बोहराले हिमालको बेस क्याम्प भ्रमण गर्ने पर्यटन संस्कृति विकसित भएकाले तत्काललाई अपि हिमालको वेस क्याम्प भ्रमण गर्ने व्यवस्था मिलाइएको बताए ।

२०७९ मा अपि हिमाल भ्रमण सप्ताह मनाएको गाउँपालिकाले सफलता प्राप्त गरेपछि देश–विदेशबाट पर्यटक ल्याउन भ्रमण वर्ष आयोजना गरेको अध्यक्ष बोहराले बताए । घुसादेखि अपि हिमाल बेस क्याम्पसम्म ३० किलोमिटर पदमार्ग निर्माण गरिएको छ ।

उनले पदयात्रा सुरु गर्नुपर्ने मकरी गाड बजारमा पर्यटक सूचना केन्द्र स्थापना गरी सञ्चालन गरिएको बताए । पदमार्गमा ठाउँ–ठाउँमा चिह्नसहितका सूचना पाटीसमेत राखिएको बताए । उनले पदमार्गमा पर्यटक रेस्ट सेन्टर र सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको बताए ।

 

  • अपि हिमाल भ्रमण
शुक्रबार, असोज १२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका
विश्व पर्यटन दिवसमा धनगढी विमानस्थलमा वृक्षारोपण

समाचार

सबै

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

सुनको मूल्य घट्यो

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.