• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १२, २०८३
☰
सोमबार, असोज १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. धनगढीमा पर्सिदेखि जेईविरुद्ध खोप अभियान, १ लाख ३ हजारलाई लगाइने

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • १०. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

निर्माण व्यवसायीलाई जरीवाना

"सेती अस्पताल भवन निर्माण अधुरै "
  •   शनिबार, असोज १३, २०८० मा प्रकाशित

धनगढी– निर्माण कम्पनीले सेती प्रादेशिक अस्पतालको भवन निर्माणमा हदभन्दा ढिलो गरेपछि आयोजना कार्यालयले निर्माण कम्पनीलाई जरिवाना लगाएको छ । अस्पतालको भवन पाँच पटक म्याद थपे पनि निर्माण सम्पन्न नगर्ने रविना–थेकिम जेभीलाई संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले दैनिक ९३ हजार ७१४ रुपैयाँका दरले जरिवाना लगाएको हो ।

आयोजना कार्यालयका इन्जिनियर शौरभ कलौनीले असार ११ गतेदेखि सो जेभीले निर्माण सम्पन्न नगर्दासम्म दैनिक ठेक्का रकमको ०.०५ प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने बताए ।

उनले निर्माण कम्पनीले जरिवाना नतिरेपछि अन्तिम भुक्तानी दिंँदा जरिवाना रकम कटौती गरेर भुक्तानी दिइने बताए । २०७४ कात्तिकमा २८ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी १८ करोड ७४ लाखमा सम्झौता भएको थियो । सम्झौता भएको ६ वर्षसम्म पनि दुई तले भवन निर्माण अलपत्र पारेपछि आयोजना कार्यालयले जरिवाना लगाएको हो ।

निर्माण कम्पनीले लापरबाही गरी निर्माणका लागि पेटी ठेकेदार लगाएर काम गराएका कारण पाँच पटक समय थप्दा पनि निर्माण सम्पन्न भएको छैन । निर्माण कम्पनीले भवन निर्माण सम्पन्न नगरेपछि भवन अभावमा सेती प्रादेशिक अस्पतालले अधुरो भवनबाट ओपीडी सेवा सुरु गरेको छ ।

निर्माण कम्पनीले अहिले सेती प्रादेशिक अस्पतालसँग लिखित रूपमा दुई महिनाको समय माग गरेको छ । तर सो निर्माण कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको छैन । निर्माणाधीन भवनमा भित्रबाट प्लास्टर गर्न, टायल लगाउन, झ्याल–ढोका लगाउन, बत्ती जडान गर्न र रंगरोगन गर्न बाँकी छ । कात्तिकसम्म सक्याउने गरी अस्पतालसँग सम्झौता भई काम गरिरहेको जानकारी आएको इन्जिनियर कलौनीले बताए ।

सरकारीतर्फबाट विद्युतीकरणको डिजाइन बाहेकमा ढिलाइ गर्नुको अर्को कारण नभए पनि निर्माण कम्पनीले दुई गुणा बढी समय लगाएको छ । अबको दुई महिनामा समेत निर्माण कम्पनीले सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरी ठेक्का रद्द गरिने आयोजना कार्यालयले जनाएको छ ।भवन निर्माण सम्पन्न नहुँदा एमआरआई लगायतका सेवा विस्तारमा अस्पताललाई समस्या परेको छ ।

अस्पतालले बेड राख्ने ठाउँ अभावमा ग्यालरीमै बेड राखेर उपचार गर्ने गरेको छ । २०३९ मा सरकारबाट ५० शैयाको अनुमति पाएको अस्पतालले निजी स्रोतबाट ७५ बेड थपी १२५ शैयाको सेवा दिइरहेको छ । यस अस्पतालमा सुदूरपश्चिम प्रदेश सरकारले दुई सय शैया सञ्चालनको तयारी गरिरहेको छ । कारोबारबाट

  • व्यवसायीलाई जरीवाना
शनिबार, असोज १३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने
दुर्गा प्रसाईं पक्राउ
राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा
सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा
सुनको मूल्य घट्यो
सुदूरपश्चिमको बजेट अन्योलमा, टर्दै असोज दोस्रो साताको भाका

समाचार

सबै

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

कांग्रेसको १५औँ महाधिवेशन : कैलालीमा इतर समूहले असोज १५ देखि वडा अधिवेशन गर्ने

दुर्गा प्रसाईं पक्राउ

राजधानी कागजमा,खर्च अस्थायी कार्यालयमा : ८ वर्षमा २७ करोड स्वाहा

सुदूरपश्चिमका प्रमुख राजमार्ग सञ्चालनमा

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.