• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बेलौरी प्रति राज्यको दोस्रो विभेदपूर्ण कदम

  •   बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित

केशवराज जोशी

२०१९ सालमा कञ्चनपुर भन्सार कार्यालय बेलौरीबाट महेन्द्रनगर सारियो भने कैलाली भन्सार कार्यालय त्रिनगर धनगढीमा स्थापना गरियो । दुबै भन्सार कार्यालयका लागि कर्मचारीहरु बेलौरी भन्सारबाट नै सरुवा गरि पदस्थापित गरिएका हुन् । कञ्चनपुर कैलालीको सदरमुकाम बेलौरी तोकिएको वर्ष १९१७ साल देखि २०१९ सालसम्म प्रमुख नाका भन्सार र २०२० सालदेखि २०७४ सालसम्म कञ्चनपुर मातहत रहेको १५८ वर्षको लामो अवधिभरि राजस्व संकलन, व्यापार सहजीकरण एवं व्यवस्थापनमा देशभरी नै उत्कृष्ट मध्येको बेलौरी भन्सारलाई २०७४ असार ५ गते निर्वाचन आचारसंहिताको ठाडो उलंघन गरी अर्थ मन्त्रालयका सह–सचिवबाट हस्ताक्षरित सुचनामा व्यापार सहजीकरण र व्यवस्थापनको निहुँमा बेजिल्ला (अर्को जिल्ला) को भन्सार कार्यालय मातहत सारेको सुचनाले लिखितमा कैलाली भन्सार कार्यालय मातहत (Under) भनिएको एक डेढ वर्ष भित्रै व्यवहारमा समाहित (Merge) अनि समाप्त (Collapse) गराउन २०७४ असार ५ पछिको कुनै दिन कार्यालयमा ताला लगाएर कर्मचारीविहीन, कुरुवाविहीन, सुरक्षाविहीन, मर्मतसम्भारविहीन पार्नु यो क्षेत्रको भाग्य र भविष्य प्रति राज्यको दोस्रो विभेदपूर्ण कदम सावित भएको अवस्थामा शिर्ष नेताहरु एवं स्वयं प्रधानमन्त्रीको आश्वासन समेत लामो समयसम्म कार्यान्वयन नहँुदा यहाँका उद्योगी व्यापारी, किसान, मजदुर, जनता, जनप्रतिनिधि, सरोकारवाला, संघसंस्था, निकाय सबै आन्दोलित हुने अवस्था सृजना ग¥यो ।

यस अघि २०१७ साल पुस १ गतेको राजनैतिक घटनाको विरोधमा देशको विभिन्न भागमा घटेका घटनाहरु जस्तै बेलौरीमा पनि २०१८ साल भदौ १४ गते राती भएको घटनालाई अत (तत्कालीन राजनैतिक भाषामा, राजनैतिक दलका नेता, कार्यकर्ता र आस्थावान व्यक्तिलाई संकेत गर्ने अराष्ट्रिय तत्वको संक्षिप्त रुप) ले गराएको भनी शताब्दी बढी समयदेखि कञ्चनपुरको र पुर्वाद्र्धमा कैलालीको समेत साविक सदरमुकामलाई बेलौरीबाट अन्तै सार्ने २०१९ सालको सरकारी कदम पनि बेलौरीका लागि विभेदपूर्ण नै थियो ।

त्यस बेला जन्मेका बालक अहिले ६० वर्षे जेष्ठ नागरिक भएका छन् । जनचेतनाको स्तर निकै माथि उठेको छ । युवा युवती लगायत आम नागरिक आफ्नो हकहितका लागि सजग र सचेत छन् ।  बेलौरी भन्सारका कर्मचारीको चरम लापरवाही, वेवास्ता र गैर जिम्मेवारीपनले आफ्नै स्वामित्वको ३ वटा भवन र कञ्चनपुर जिल्ला साविक श्रीपुर वडा नं. ९ को नक्सा सिट नम्बर ०२६–०९५० कि.न. १११ को ९४७५ व.मि. क्षेत्रफलको परिसर वर्षौँसम्म न्यूनतम रेखदेख र सरसफाईको समेत अभावले झाडीवन्दी भएर हिंसक जीवजन्तु, दुव्र्यसनी र अन्य गलत तत्वको आश्रयस्थल बन्दा उद्योगी व्यापारी, पर्यटक तथा सर्वसाधारण यात्रु र छरछिमेकका वासिन्दाका लागि समेत खतराजन्य, त्रासपूर्ण वातावरण बनेको थियो ।

“बेलौरी भन्सारको यो दुरावस्थाका लागि बेलौरी भन्सार कार्यालयलाई रेखदेख र नियमन गराउने जिम्मेवारी पाएको कैलाली भन्सार कार्यालय पनि कम जिम्मेवार हो भन्न मिल्ने अवस्था देखिदैन । यस बाहेक भन्सारको उपयोगमा आउने १२०८० व.मि. जग्गा पनि वेवारिसे अल्पत्र पारिएको अवस्था छ । जसलाई कैलाली भन्सार कार्यालयले २०७८ बैशाखमा नापी कार्यालय बेलौरीको सहयोग लिई सिमाङ्कन गराएको छ ।”

२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि कार्यान्वयन हुन निर्वाचनद्वारा संघीय, प्रादेशिक र स्थानीय सरकार गठन गर्नु पहिलो राष्ट्रिय महत्वको विषय बन्यो । २०७४ असार ५ गते अर्थ मन्त्रालयका सह–सचिवबाट आज्ञाले उल्लेख गरी हस्ताक्षरित सुचना (नेपाल सरकारले भन्सार ऐन २०६४ भाग ३ ले दिएको अधिकार प्रयोग गरी व्यापार सहजीकरण तथा व्यवस्थापनको लागि कञ्चनपुर भन्सार कार्यालय मातहत रहेको बेलौरी भन्सार कार्यालयलाई कैलाली भन्सार कार्यालय मातहत रहने गरी भन्सार क्षेत्र कायम गरेकोले यो सुचना प्रकाशन गरिएको छ ।) ले एकातर्फ निर्वाचन आचारसंहिताको ठाडो उलंघन गरेको छ भने अर्को तर्फ सुचनामा नै प्रस्तावित गरिएको व्यापार सहजीकरण तथा व्यवस्थापनको लागि भन्ने उद्देश्यको पुर्ण वेवास्ता गरी बेलौरीप्रतिको दोस्रो अन्यायपूर्ण कदम सावित भएको छ ।

१. सुचना प्रकाशन गरेको मितिले ९ दिनपछि २०७४ असार १४ गते स्थानीय सरकारका लागि
मतदान हुदै थियो ।

२. विभिन्न राजनैतिक दलका शिर्षदेखि स्थानीय नेता कार्यकर्ता र स्वयं उम्मेदवार सबैले चुनाव प्रचार अभियान तिव्र पारेको समयमा उक्त दिन (असार १४) मा मतदान हुने सम्पूर्ण पालिकाहरु निर्वाचनमयी बनेको अवस्था थियो ।

३. संविधान कार्यान्वयनकै चरणमा २०७४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन
तय भएको थियो ।

४. निष्पक्ष, शान्तिपूर्ण र स्वतन्त्र तवरले निर्वाचन सम्पन्न गर्न निर्वाचन आचारसंहिताले निर्वाचन
प्रयोजनका लागि बाहेक कर्मचारी, सरुवा, बढुवा र भर्ना गर्न छूट हुदैन । तत्काल नगरी नहुने
कामका लागि सरकारले निर्वाचन आयोगको पुर्व स्वीकृति लिनुपर्ने हुन्छ ।

५. ऐतिहासिक, भौगौलिक, वाणिज्य व्यापारिक एवं पर्यटकीय महत्व बोकेको दक्षिण तर्फबाट सुदुरपश्चिम प्रदेशकै मुख्य प्रवेशद्वार मानिएको जिल्लाका ९ पालिका मध्ये ६ पालिकाका लाखौं जनताको प्रत्यक्ष सरोकार रहेको बेलौरी भन्सारको महत्व बोध गरेर नै शिर्ष नेताहरु सम्माननीय प्रधानमन्त्री एवं ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष माननीय के.पी. शर्मा ओलीले पनि बेलौरी भन्सारको स्तरोन्नति आवश्यक छ र हुन्छ भनि जनता सामु गरेको प्रतिवद्धता जग जाहेरै छ ।

६. सरकारको पूर्ण ध्यान संविधान कार्यान्वयनका लागि निर्वाचन उन्मुख भएकोले राजनीति तरलतम अवस्थामा रहेका बेला बेलौरी भन्सारलाई सरोकारवाला जनता, जनप्रतिनिधि, उद्योगी, व्यापारी, प्रतिनिधिमुलक संघसंस्था तथा शिर्ष नेताहरु एवं प्रधानमन्त्री स्वंयको चाहना र प्रतिबद्धता तथा कञ्चनपुर जिल्लाका सरोकारवाला सरकारी कार्यालयलाई समेत नजर अन्दाज (बेवास्ता) गर्दै निर्वाचन आचारसंहिताको ठाडो उलंघन गरी ऐतिहासिक बेलौरी भन्सारलाई कैलाली भन्सार कार्यालय मातहत राख्ने गम्भीर राजनैतिक प्रकृतिको दीर्घकालीन असर गर्ने उक्त निर्णय बेलौरी प्रतिको अन्यायपूर्ण कदम हो ।

बेलौरी भन्सारको स्तरोन्नती भएमा कैलाली भन्सार ओझेलमा पर्ने हो र धनगढी शहरलाई पनि असर पर्ने हो भन्ने अविवेकपूर्ण, विभेदपुर्ण, अव्यवहारिक, अदूरदर्शी र संकिर्ण सोच भएको मनोरोगग्रष्त ग्राइण्ड डिजाइनरको भ्रमपूर्ण प्रोजेक्सन नै बेलौरी भन्सार स्तरोन्नतीका लागि बाधक बनेको प्रमाणित हुन्छ । सम्बन्धित सरकारी निकायले तत्काल बेलौरी भन्सारलाई सुचारु गरी स्तरोन्नतिका लागि मार्ग प्रसस्त गर्न समसामयिक कदम चाल्न आवश्यक देखिन्छ ।
चेतना भया…………………………………………………………………………..।

पंक्तिकार केशवराज जोशी श्री महाकाली मावि बेलौरीका पूर्वप्राचार्य हुन् । ९८४२२२७८४८

  • बेलौरी
बुधबार, कार्तिक २२, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था
विपद्पछिको स्वास्थ्य संकट : संक्रमण, पोषण र मानसिक स्वास्थ्यदेखि पुनःस्थापनासम्म
बालिका बलात्कार घटना : फेरिन नसकेको सामाजिक मनोविज्ञान
व्यक्तिवादबाट संगठनवादतर्फ फर्किनुपर्छ” : मदनराज रेग्मी
सुदूरपश्चिमको समुन्नत विकासका लागि चन्द र खनालको सक्रिय पहल

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.