• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

सडक विस्तार गर्दै पुनर्वास नगरपालिका

  •   बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित

महेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सडक विस्तार कार्य सुरु गरेको छ । नगरपालिकाको सहरी योजना तथा भवन निर्माणसम्बन्धी गुरुयोजना अन्तर्गत सडकको न्यूनतम चौडाइ ६ मिटर कायम गरी सडक विस्तार गरेको हो । साविकका गल्लीसमेत चार मिटर चौडा कायम गरी गल्लीभित्र एम्बुलेन्स, दमकल पुग्न सक्ने गरी नगरपालिकाको विकास गुुरुयोजनाअन्तर्गत सडक फराकिलो पार्ने कार्य अगाडि सारेको नगरपालिकाले जनाएको छ ।

कञ्चनपुरको दक्षिणीक्षेत्र पुनर्वास नगरपालिकामा स्थानीय बजार आईबी आरडीबाट सडक विस्तार कार्य शुभारम्भ गरी पुनर्वास नगरपालिका–९ बिचाफाटा हुँदै वडा नं.–४ जनक बस्तीमा पनि सडक विस्तार कार्य भइरहेको छ । सडक फराकिलो पार्ने क्रममा केही स्थानमा समस्या देखिए पनि विकास कार्यलाई निरन्तरता दिएको नगरपालिकाका अमिन एवं प्राविधिक फोकल पर्सन प्रकाशबाबु सुवेदीले बताए ।

पुनर्वास नगरपालिका–४ ले सार्वजनिक जमिनको खोजी र संरक्षणसमेत सुरु गरेको छ । नगरपालिकाले सर्वदलीय समिति नै बनाएर विभिन्न वडागत सार्वजनिक बाटो अतिक्रमण गरी भोगचलन गरिरहेको जमिनको खोजी कार्य सुरु गरेको छ ।

यसले जमिनको पहिचान गर्ने र त्यसको संरक्षणसँगै उपयोगिताका कार्यक्रम ल्याउने वडाध्यक्ष मनोज सापकोटाले बताए । उनले भने, ‘सडकको क्षेत्रधिकारभित्र परेका गैरकानुनी संरचना र सार्वजनिक बाटो मिचेर भोगचलन गरिरहेका जमिर्न खाली गर्न यसअघि नै पटक–पटक सूचना जारी गरेता पनि अटेर गर्नेको डोजर लगाएर भत्काउन सुरु गरेको उनले बताए ।

नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले आगामी दिनमा क्रमशः नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा पर्ति जग्गाको उचित संरक्षणका लागि वडाध्यक्षसँग समन्वय गरी प्रभावकारी र वैज्ञानिक उपयोगबाट सार्वजनिक जग्गा संरक्षण र उपयोगसम्बन्धी कार्यविधि बनाइने बताए । नगरपालिकाको महत्वपूर्ण स्रोतको रूपमा रहेको सार्वजनिक जग्गाको उपयोग, संरक्षण र व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखेको नगरप्रमुख शर्माले बताए ।

उनले भने, ‘कानुन अभावमा सार्वजनिक जमिनको अनियन्त्रित र अव्यवस्थित प्रयोग हुन गई नगरपालिकाको आयमासमेत प्रतिकूल असर पर्न गएकोले अतिक्रमण हुनसक्ने नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाको अभिलेख, त्यसमा नगरपालिकाको नियन्त्रण र त्यस्ता जग्गाको उचित संरक्षण र उपयोग गरी जग्गा संरक्षण तथा उपयोग कार्यविधिका आधारमा नै नगरपालिकाले यससम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा एवम कार्यान्वयन गर्ने बताए ।

नगर प्रमुख शर्माले नगरपालिका क्षेत्रभित्र रहेका अन्य वडामा पनि अतिक्रमण गरी भोगचलन गर्दै आएका सार्वजनिक जग्गामा पनि क्रमिक रूपमा सडक विस्तार पार्दै जाने बताए । कारोबारबाट

 

  • सडक विस्तार
बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.