• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

जनयुद्धकै कारण बोल्न र कार्यक्रम गर्न पाइयो : मन्त्री साउद

  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले १० वर्षे जनयुद्धको सफलता नै यसरी बोल्न र कार्यक्रम गर्न पाइएको बताएका छन् । सुप मिडिया हाउसको आयोजना तथा प्रदेश युवा परिषद् सुदूरपश्चिमको सहकार्यमा शनिवार धनगढीमा आयोजित युवाका सवालमा सामाजिक विकास मन्त्री सँग अन्तरक्रिया कार्यक्रममा मन्त्री साउले यस्तो बताएका हुन् ।

अहिले जनताको छोरो प्रधानमन्त्री अनि मन्त्री भएका छ, यो जनयुद्ध र जनआन्दोलनकै सफलता हो । हामी संघियताकै चरणमा छौँ यसको पूर्ण कार्यान्वयन अझै भइसकेको छैन् । तिन तहका सरकारका काम अझै जुधिरहेका छन् । अधिकार अझैँ बाँडफाँड भइसकेका छैनन्, त्यस कारण पनि संघियताको कार्यान्वयनमा कठिन भएको छ, तर केही भएन भन्ने होइन, हामीले युवाकै लागी पनि विभिन्न सचेतना कार्यक्रम, अभिमुखीकरण, सिपमूलक तालिम लगायत निकै कार्यक्रम ल्याएका छौँ,’मन्त्री साउद ।

प्रदेश सरकारले डाक्टर पढ्न जेहेन्दारलाई छात्रवृत्ति समेत दिँदै आएको बताए । स्वरोजगार बनाउने देखी, प्रमाणपत्र धितो राखेर श्रृण दिनेसम्मको व्यवस्था गरेको मन्त्री साउदले बताए । अहिले देशको स्थिति यस्तो छ त्यस कारण सोचे जस्तै बजेट आउन सकेन, भविष्यमा युवाका लागी राम्रै कार्यक्रम आउँछन् भन्नेमा बिश्वास गरौँ र सकारात्मक तिर ध्यान दिऔँ, केही छैन भन्ने होइन हामीले भएकै क्षेत्रमा सम्भावना खोज्ने मन्त्री साउदले बताएका छन् ।

कार्यक्रमका सहभागी दशरथ भट्टले प्रदेश सरकार युवामैत्री नभएको बताए । युवाका लागी मात्रै भनेर चासोका साथ बजेट राखिएकै पाइएन उनले भने, ‘हाम्रो क्षमता अभिवृद्धि, सिकाई लगायतका कामका लागी उचित बजेट राखिएको पाइएन, युवाहरू दिनप्रतिदिन लागु औषधको सिकार बनिरहेका छन्, यसको मुख्य कारण बेरोजगारी हो, यस सँगै सिपमूलक शिक्षाकै अभाव हो, सरकार नामको शिक्षा दिन्छ त्यसले झन् बेरोजगारी श्रृजना गरेको छ, युवाहरू विदेश पलायन भएर भविष्यमा साना बालबालिका र बृद्धबृद्धा मात्रै गाउँमा रहने स्थिति छ, सरकारको ध्यान कता छ मैले बुझ्न सकेको छैन ।’

यस्तै कार्यक्रममा सहभागी नबिता हमालले युवाका लागी जिल्लागत कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिइन् । सरकारको लगानी आवश्यक नै हुन्छ, हामीलाई केही गर्न लायक बनाएर सक्दो स्वरोजगार बनाउने हो उनले भनिन् “सबै नराम्रो मात्रै पनि हुँदैन, सकारात्मक काम गरेर सकारात्मक कदमबाट सही मार्गमा हामी पुग्न सक्छौँ, त्यस कारण राज्यको सही ठाउँमा लगानी हुनुपर्छ र लगानी लगाइएको क्षेत्रलेपनि त्यसको सदुपयोग गर्नुपर्दछ ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले प्रहरी लागु औषध नियन्त्रणका लागी नाकामै रोक्ने, कारबाही गर्ने देखी सुधार केन्द्रमा राखी उपचार गर्ने सम्मको काममा लागेको बताए । सुप मिडिया हाउस प्रा.ली का सञ्चालक दिनेश बिष्टले सञ्चालन गरेको कार्यक्रममा सञ्चालक शंकर बोहराले स्वागत गरेका थिए । कार्यक्रममा युवा, विद्यार्थी तथा सञ्चारकर्मी लगायतको सहभागिता थियो ।

 

  • जनयुद्धकै कारण
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.