• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

चुरेको विकासका लागी आफू कटिबद्ध भएर लाग्ने : मन्त्री साउद

  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित

धनगढी- कैलालीको चुरे गाउँपालिकाको विकास लागी आफू कटिबद्ध भएर लाग्ने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले बताएका छन । बसर युवा क्लब चरेले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला भलिबल चुरे कप २०८० को प्रतियोगिता उद्घाटन गर्दै मन्त्री साउँदले उक्त कुरा बताएका हुन ।

प्रतियोगिता प्रमुख अतिथि समेत रहेका मन्त्री साउँदले यस पालिकामा नमुना कबडल सहितको एउटा खेल मैदान बनाउनमा पहल गर्ने बताएका छन् । प्रदेश सरकारको खाका अनुसार यस गाउँपालिका एउटा नमुना विद्यालय समेत निमार्ण गर्ने मन्त्री साउँदले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि रहेका सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले आफूले निर्वाचनका बेलामा बोलेका बाचाहरू आफू पुरा गरेरै छोड्ने बताएका छन । उनले भने , हामीलाई जग्गा उपलब्ध भए आफ्नो कार्यकाल भित्रिमा एक वडा एक खेल मैदान बनाउने आश्वासन दिएका छन् ।

बसर युवा कल्बले पालिकामा स्वास्थ्य शिविर, खेलकुद लगायतका समाज रुपान्त्रण गर्ने गरेको क्लबका अध्यक्ष तथा कार्यक्रम सभापति गणेश देउवाले बताए । उनले हामी अहिले समाज विकासको मात्रै कार्य गरिरहेका छौ । यसमा हामीलाई साथ सहयोग गर्ने दातहरुलाई समेत धन्यवाद ज्ञापन गरेका छन् । अध्यक्ष देउवाले भने हामीले काम गर्ने हो । तर हामीलाई सबै निकायबाट साथ र सहयोगको आवश्यकता रहेको बताए ।

No description available.

मन्त्री र सांसदलाई ४ बुँदे ज्ञापन पत्र

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर र साउँद प्रदेश सभा सदस्य प्रकाश बहादुर बमलाई बसर युवा कल्बले ४ बुँदे ज्ञापन पत्र बुझाएको छ । जिल्लाको जिल्लाको सुगम गाउँपालिका रहे पनि भौगोलिकताका हिसाब गाउँपालिका दुर्गम भएको र यहाँ गर्ने सके पछि धेरै सम्भावना रहेको जस्तै कृषि,खेलकुद,पर्यटन र व्यापारको प्रचुर सम्भावना रहेकोले उक्त गाउँपालिका विशेष ध्यानमा राखी विकास गरी दिन आग्रह ज्ञापन पत्रमा लेखिएको छ ।

४ बुँदे माग निम्न बमोजिम छन :
१.चुरेको पर्यटन क्षेत्रको व्यवस्थापन
२. चुरे गाउँपालिका अन्तर्गत खेलकुद मैदान
३.कृषि अनुदान तथा उचित बजार व्यवस्थापन
४.शैक्षिक कार्यक्रमहरू

दुई खेलाडी सम्मानित
कल्बले गाउँपालिकाका दुई जना खेलाडीहरूलाई सम्मान गरेको छ । गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै कबड्डी खेलमा क्षेत्रीय खलेको बन्दै कृष्णा क्षेडाल र सोही गाउँपालिकाकै व्याटम्यान्टीमा क्षेत्रीय खेल खेलेका चक्र बिसीलाई सम्मान गरेको हो ।

No description available.

  • चुरेको विकास
शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.