• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

पैसा अभावमा पढाई छोड्नुपर्ने बाध्यता छैन : प्रिन्सिपल पन्त

  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित

धनगढी- धनगढीमा थुपै निजी विद्यालयहरूको भीडमा अक्सफोर्ड युनिभर्स रेडिक्स (आवर) माध्यमिक विद्यालय पनि छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीमा सञ्चालित यो विद्यालय २०६६ सालमा दर्ता भएको हो । तर विद्यालयले २०६७ सालदेखि मात्रै पठन–पठान सुरु गरेको हो ।

२०६७ सालमा कक्षा १ देखि ८ सम्म पठन–पाठन सुरु गरेको विद्यालयले २०६८ सालदेखि कक्षा कोठा बढाउन थाल्यो । अहिले यस विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म पठन–पाठन हुँदै आएको छ । विद्यालयमा विशेष गरेर धनगढीको दुई वडा र गोदावरीको गेटाबाट विद्यार्थीहरू पठन–पाठन गर्न आउने गरेका छन् ।

धनगढीको वडा नम्बर ३, ४ र गोदावरीको ५ नम्बर वडाबाट विद्यार्थीहरू पढ्नका लागि आउने गरेका छन् । यस विद्यालयमा अङग्रजीसँगै नेपाली माध्यका पाठ्यक्रम पनि पठन–पाठन हुने गरेको छ । पाँच सय जना विद्यार्थी रहेको विद्यालयमा ३० जना शिक्षक, शिक्षिका छन् ।

अहिले पाठ्यक्रम विकास केन्द्रबाट पाठ्यक्रम परिमार्जन भएर आएकाले केही नेपाली पाठ्यक्रम समेत पठन–पाठन हुने गरेको अक्सफोर्ड युनिभर्स रेडिक्स (आवर) माध्यमिक विद्यालयका प्रिन्सिपल लोकराज पन्तले बताए ।

अहिले नेपाली, सामाजिक र हाम्रो धनगढी गरेर तीन वटा नेपाली पाठ्यक्रम नेपालीमा पठन–पाठन हुने गरेको र अन्य विषयहरू अङ्ग्रेजी माध्यमबाटै पठाई रहेको उनले बताए । अहिलेसम्मको एसइईको नतिजा हेर्ने हो भने यस विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

विद्यालयमा पठन–पाठन सँगै अतिरिक्त क्रियाकलाप, विभिन्न धार्मिक स्थलहरूको भ्रमण लगायत प्रसिद्ध व्यक्तिहरू सँग अन्तरक्रिया कार्यक्रमहरू समेत गर्दै आइरहेको प्रिन्सिपल पन्तले बताए ।

निजी विद्यालयको छाता संगठन प्यापसनले आयोजना गर्न विभिन्न कार्यक्रममा यस विद्यालयले राम्रो नतिजा ल्याएर ट्रफि र मेडल समेत जितन सफल भएको छ ।

विद्यालयले आफै जमिन किनेर नयाँ भवनको निर्माण गरेर विद्यार्थीहरू लाई व्यवस्थित हिसाबले बसाउने लक्ष्य लिएको भएकाले अहिले त्यस कार्य सम्पन्न गर्न सफल भएको र दक्ष शिक्षक, शिक्षिका बाट पठन–पाठन गराउँदै आइरहेको प्रिन्सिपल पन्तले बताए ।

‘लामो अनुभव भएका १५÷२० वर्ष देखि अध्ययन अध्यापन गराई रहेका शिक्षकहरू हुनुहुन्छ । त्यसले गर्दा विद्यार्थीहरूमा राम्रो खालको शिक्षा दिन सकिन्छ भने मलाई लाग्छ । जसले गर्दा विद्यार्थीहरूमा सिक्न सजिलो हुन्छ भने हामीले विश्वास लिएका छौँ,’ प्रिन्सिपल पन्तले भने ।
आगामी दिनमा विद्यालयको स्तरोन्नति गरेर प्लस टु सम्म लैजाने योजना रहेको पन्त बताउँछन् ।

विद्यालयमा थप नयाँ भवन बनाएर होस्टल, आवाससँगै विद्यार्थीहरूलाई प्रविधिमा जोडनका लागि विज्ञान प्रयोगशाला लगायत कम्प्युटर ल्याबलाई अझै व्यवस्थित गरेर लैजाने योजना रहेको उनले बताए ।

उनले ठुलो कक्षाका विद्यार्थीहरूलाई अहिले प्रोजेक्टरको माध्यमबाट र सानो कक्षाका विद्यार्थीहरूलाई मनिटरबाट अडियो भिडियोबाट कक्षा सञ्चालन गर्दै आइरहेको बताए । अब नयाँ शैक्षिक सत्रबाटै पलस टु सम्म पठन–पाठन गर्न तयारीका साथ अगाडि बढिरहेको प्रिन्सिपल पन्तले बताए ।

उनको दाबी अनुसार अभिभावकको चाहानाअनुसार विद्यालयले विद्यार्थीहरूलाई शिक्षा दिइरहेको छ । विद्यार्थीहरूलाई पढाई सँगै अन्य क्रियाकलापहरूमा पनि अवसर दिने गरिएको छ ।

निजी विद्यालयमा १२ प्रतिशत छात्रवृत्ति दिने गरेको भएपनि आफ्नो विद्यालयले १७ प्रतिशतका दरले छात्रवृत्ति दिने गरेको उनले बताए । ‘विद्यालयमा पढ्ने विद्यार्थीलाई पैसा अभावले गर्दा विद्यार्थीले पढाई छोड्नुपर्ने बाध्यता छैन्,’ उनले भने ।

No description available.

  • पढाई छोड्नुपर्ने
आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.