• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

धनगढी उपमहानगरले अटो रिक्साको स्वामित्व नलिँदा अटो रिक्सा व्यवसायी मारमा

  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित

धनगढी- धनगढी उपमहानगरपालिकाले अटो रिक्साको स्वामित्व नलिँदा अटो व्यवसायीहरू मारमा परेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले अटो रिक्साको स्वामित्व स्थानीय तहलाई नै दिने भएपनि धनगढी उपमहानगरपालिकाले अहिलेसम्म स्वामित्व लिएको छैन् । जसले गर्दा अटो रिक्सा व्यवसायीहरू मारमा परेका हुन् ।

धनगढी उपमहानगरपालिकाले धनगढी भित्र अटो रिक्सा बढी भएको भन्दै प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालयमा नयाँ अटो रिक्सा दर्ता बन्द गर्न परिपत्र गरेको छ । अहिले त्यही परिपत्र उपमहानगरपालिकालाई गलपासो बनेको छ ।

प्रदेश सरकारले उपमहानगरपालिकाको परिपत्रलाई कार्यान्वयन गर्दै यातायात व्यवस्था नियमावली अनुसार नयाँ नियमावली जारी गर्दै स्थानीय तहलाई नै स्वामित्व लिने गरी नै नयाँ नियमावली जारी गरेको छ ।

नयाँ नियमावली जारी गर्दै प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयलाई नयाँ अटो रिक्सा दर्ता बन्द गर्न निर्देशन समेत दिइसकेको छ । यातायात कार्यालयले प्रदेश सरकारको निर्णय अनुसार नयाँ अटो रिक्सा दर्ता, नवीकरण र नामसारी बन्द गर्दा अटो रिक्सा व्यवसायीहरू मारमा परेका छन् ।

प्रदेश सरकारको निर्णयलाई कार्यान्वयन गर्दै केही स्थानीय तहले अटो रिक्साको स्वामित्व लिइसकेका छन् । यातायात व्यवस्था कार्यालयले नयाँ अटो रिक्सा नवीकरण र नामसारी नगरिदिँदा धेरै समस्या भएको अटो रिक्सा व्यवसाय बासु खडायतले बताए । दर्ता, नवीकरण र नामसारी नहुँदा नयाँ अटो रिक्सा बिक्री वितरणमा समेत समस्या भइरहेको उनले बताए । नयाँ अटो रिक्सा नवीकरण नहुँदा ट्राफिकले समेत जरीवाना लिने गरेको उनको दुखेसो छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भने प्रदेश सरकारले भर्खर पत्र पठाएको र यस विषयमा गृहकार्य गरिरहेको बताए । हिउँदे अधिवेशनमा यस सम्बन्धी कानुन ल्याउने उनले बताए ।

प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयबाट तीन पाङग्रे सवारी साधनको कुनै पनि काम नगर्न परिपत्र जारी गरे सँगै यातायात कार्यालयले भने अहिले दर्ता काम बन्द गरेको छ ।

प्रदेश सरकारको नयाँ कानुनी व्यवस्थाले गर्दा यातायात कार्यालयबाट अटो रिक्सा दर्ता गर्न नसकिएको यातायात व्यवस्था कार्यालय धनगढीका कार्यालय प्रमुख नरेन्द्र शाहीले बताए । कानुनी बाध्यताले गर्दा दर्ता प्रक्रिया रोकिएको उनले बताए । सम्बन्धित स्थानीय तहले अटो रिक्साको स्वामित्व लियो भने दर्ता हुने उनले बताए ।

  • अटो रिक्सा व्यवसायी
बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.