• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

हमास आक्रमणमा मारिएका पीडित परिवारको घरमा राजदूत गोदर

  •   बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित

टीकापुर – नेपालका लागि इजरायली राजदूत खनान गोदरले हमासको आक्रमणमा ज्यान गुमाएका कैलालीका दुई विद्यार्थीका आफन्तलाई घरमै पुगेर भेटेका छन्। राजदूत गोदरले ‘अर्न एण्ड लर्न’ कार्यक्रममा इजरायल गएर हमासको आक्रमणबाट ज्यान गुमाएका घोडाघोडी नगरपालिका वडा-४ जनकपुरका नारायणप्रसाद न्यौपाने र जोशीपुर गाउँपालिका वडा-५ का आशिष चौधरीका आफन्तलाई आज घरमै पुगेर भेटेका हुन्।

इजरायलको एलुमिम फर्ममा कार्यरत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चरका दश जना विद्यार्थीले गत असोज २० गते हमासको आक्रमणमा ज्यान गुमाएका थिए। स्कुल अफ एग्रिकल्चरद्वारा मंगलबार आयोजित शोकसभामा पुगेका राजदूत गोदरले मृतकका परिवारका सबै सदस्यसँग भेट गर्न घरमै पुगेको बताए।

‘मैले इजरायल जानुअघि ती प्रत्येक विद्यार्थीसँग तिमी को हो? तिम्रो भावी योजना के हो? किन जान चाहन्छौं? भनेर सोधेको थिएँ,’ राजदूत गोदरले भने, ‘उनीहरू केही नयाँ प्रविधि सिकेर नेपाल फर्किने योजनाका साथ गएका थिए। दुर्भाग्य उनीहरू आतंककारी हमासको आक्रमणमा परेको घटनाले हामी निकै दुःखित छौं।’

मृतकको परिवारका सदस्यलाई सान्त्वना दिँदै राजदूत गोदरले पाहुनाका रूपमा इजरायल गएर ज्यान गुमाएका प्रत्येक परिवार अब इजरायलका लागि आफ्नै परिवारसरह भएको बताए। ‘उनीहरू इजरायल जाँदा पाहुनाको रूपमा गएका हुन्। घटनापछि उनीहरू हाम्रो परिवारका सदस्य हुन्। तपाईँ अब हाम्रो परिवार हो,’ न्यौपानेका आफन्तसँग राजदूत गोदरले भने, ‘हामी मासिकरूपमा इजरायली नागरिकले प्राप्त गर्ने सेवा र सुविधा तपाईँहरूलाई प्रदान गर्नेछौं। तपाईँहरूको पीडामा इजरायल आजीवन रहनेछ।’

राजदूत गोदरले परिवारका सबै सदस्यबारे सोधखोज गरेका थिए। यता जोशीपुरमा आशिष चौधरीको परिवारलाई भेट्दै गोदरले उक्त घटना क्रूरताको पराकाष्टा रहेको बताए। ‘हमास आतंककारीले अन्धाधुन्ध हत्या गरे। विदेशीहरू, बालबालिका, महिला कसैलाई केही पनि सोधेनन्,’ गोदरले भने, ‘लोकतन्त्रको सामान्य मान्यताको ख्यालसमेत नगरी गरिएको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको परिवारप्रति इजरायलको संवेदना छ। हामी सधैं साथमा रहनेछौं।’

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहसँगै मृतकका परिवार भेट्न पुगेका राजदूत गोदरले विपिन जोशीको सकुशल रिहाईका लागि इजरायलले जस्तोसुकै कदम चाल्ने बताए। ‘हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि इजरायली सरकारले कुनै कसर बाँकी राख्नेछैन,’ गोदरले भने, ‘हामी उनको सकुशल रिहाई र फिर्ताको लागि पहल गरिरहेका छौं।’

राजदूत गोदरसँगै मृतक न्यौपाने र चौधरीका आफन्त भेट्न पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले मृतकको स्मृतिमा विश्वविद्यालय, प्रदेश सरकार र इजरायली राजदूताबासको संयुक्त प्रयासमा कृषिकै क्षेत्रमा कार्यक्रम ल्याउने बताए। ‘हमासको आक्रमणले हामी सबैलाई दुःखी तुल्याएको छ।

ती परिवारसँग सुदूरपश्चिम प्रदेश सरकारसँगै छ,’ मुख्यमन्त्री शाहले भने, ‘विश्वविद्यालय, प्रदेश सरकार र दुताबासको संयुक्त प्रयासमा मृतक विद्यार्थीहरूको स्मृतिमा कृषि क्षेत्रमै केही कार्यक्रम ल्याउनेछौं।’ राजदूत गोदरले मृतक चौधरी र न्यौपानेका परिवारसँगको भेटपछि कस्तो महसुस भयो, ‘सबै परिवारमा कि बालबच्चा छन्, कि वृद्धवृद्धा छन्, कमाउने उमेरमा छोरा गुमाउँदा उहाँको पीडा खपिनसक्नु छ। मृतकको क्षतिपूर्ति त हुनै सक्दैन। तैपनि हामीले इजरायली नागरिक सरहको सुविधा हरेक महिना दिने व्यवस्था गर्दैछौं।’

  • हमास आक्रमण
बुधबार, मङि्सर २७, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.