• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

गेटाबारे केसी र समितिबीच टकराव

  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित

धनगढी- कैलालीको गेटामा सरकारद्वारा प्रस्तावित सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाइनुपर्ने संघर्ष समितिको माग र प्रतिष्ठान बनाइनुपर्ने डा। गोविन्द केसीको अडानले दुवै पक्षबीच ‘टकराव’ भएको छ । यही मागलाई लिएर केसी शुक्रबारदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा तीन दिने अनसनमा छन् ।

संघर्ष समितिले केसीले प्रतिष्ठानको माग राखेर सुदूरपश्चिम प्रदेशका बासिन्दाको भावनाविरुद्ध खेलबाड गरेको आरोप लगाएको छ । विश्वविद्यालय बनाउने नाममा स्थानीयलाई झुलाउने कुरा मात्र भएकाले प्रतिष्ठान बनाएर छोटो बाटोबाट विशेषज्ञ स्वास्थ्य सेवासहित शिक्षण अस्पताल सञ्चालन गरिनुपर्ने केसीको भनाइ छ ।

संघर्ष समितिले गेटामा ६ सय शैय्याको अस्पतालसहित राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्नुपर्ने अडान लिँदै चरणबद्ध आन्दोलन गर्दै आएको छ । पछिल्लो समय सरकारले राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न विधेयकसमेत अघि बढाइसकेको छ । यससम्बन्धी विधेयक राष्ट्रिय सभामा छलफलका क्रममा छ ।

‘यस अवस्थामा केसीले प्रतिष्ठान हुनुपर्ने माग राख्नु सुदूरपश्चिमवासीको लामो समयको संघर्ष, मर्म र भावनाविपरीतको कदम हो,’ संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले भने, ‘हामी मेडिकल विश्वविद्यालय स्थापनाको माग र प्रक्रियाबाट पछाडि फर्किने कुनै सम्भावना छैन । जस्तोसुकै परिस्थितिमा मेडिकल विश्वविद्यालय स्थापना गराइछाड्छौं ।’

केसी भने विश्वविद्यालय बन्नै नसक्ने भन्दै प्रतिष्ठान बनाउनुपर्ने अडानमा छन् । ‘विश्वविद्यालय स्थापना गर्ने नाममा सुदूरपश्चिमका बासिन्दालाई झुलाउने कुरा मात्र हो,’ उनले भने, ‘गेटालाई प्रतिष्ठान बनाएर छोटो बाटोबाट विशेषज्ञ स्वास्थ्य सेवासहित शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ ।’

यसअघि सरकारले पनि आफूसँग प्रतिष्ठाननै बनाउने सहमति गरिसकेकाले कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने उनले दोहोर्‍याए । केसी गेटालाई प्रतिष्ठान बनाउनुपर्ने लगायतका विभिन्न माग राख्दै शुक्रबार साँझदेखि ७२ घण्टे अनशन बसिरहेका छन् । धनगढीका नागरिक अगुवा पदमराज जोशीले पछिल्लो टकरावले सुदूरपश्चिममा शिक्षण अस्पताल बन्नै नदिने चलखेललाई मलजल हुने र सुदूरपश्चिमका बासिन्दा फेरि विशेषज्ञ स्वास्थ्य सेवा र मेडिकल शिक्षाको अवसरबाट वञ्चित हुन सक्ने जोखिम निम्तिएको बताए ।

प्रतिनिधिसभाका पूर्वसदस्य दीपकप्रकाश भट्टले मेडिकल विश्वविद्यालय निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा प्रतिष्ठान बनाउने कुरा पश्चगामी कदम भएको र त्यसमा सम्झौता गर्न नसकिने बताए । यता सरकारले पनि हाल एक सय शय्याको स्वीकृति दिएर गेटा अस्पतालका नाममा सुरु गराएर आलटाल गरेकोमा पनि स्थानीय बासिन्दा आक्रोशित छन् ।

 

  • समितिबीच टकराव
आइतबार, पुष ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.