• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

अछाम बारलाका विद्यार्थी पाँच महिनादेखि दिवा खाजाबाट बञ्चित

  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित

अछाम- अछामको पंचदेवल विनायक नगरपालिका वडा ८ बारलका विद्यार्थीहरु गत पाँच महिनादेखि दिवा खाजाबाट बञ्चित भएका छन् । आधारभूत तहका विद्यार्थीहरूलाई नेपाल सरकारले दिएको दिवा खाजा त्यहाँका विद्यार्थीहरूले पाँच महिनासम्म पनि नपाएका हुन् ।

पछिल्लो समयमा स्थानीय स्तरमा रहेका सहकारी सँग सम्बन्धित विद्यालय र स्थानीय सरकारले समन्वय गर्दै विद्यालयमा रहेका बालबालिकाहरूलाई दिवा खाजा खुवाउने निर्णय अनुसार खुवाउनुपर्ने भएपनी बारलाका ८ वटा विद्यालयका विद्यार्थीहरू भने यो अवसरबाट बञ्चित भएका हुन् ।

पालिकाले वडाका विद्यालय, सहकारीबीच सम्झौता गराउनुपर्ने भएपनी हालसम्म स्थानीय सहकारीसँग सम्झौता नगरिदिँदा उक्त वडाका विद्यार्थीहरू दिवा खाजा खानबाट बञ्चित भएका स्थानीयले बताएका छन् । पालिकाका अन्य वडाहरूमा यो कार्यक्रम नियमित रुपमा अगाडी बढेको भएपनी वडा न ८ मा भने अहिलेसम्म कार्यान्वयन नहुँदा विद्यार्थीहरू मर्कामा परेका अभिभावक नरेन्द्र बहादुर शाहीले बताए ।

यो सरकारको कमजोरी हो पालिकाले समयमै सम्झौता नगरिदिँदा हाम्रा बालबालिकाहरू यो अवसरबाट बञ्चित हुनु राम्रो कुरा नभएको शाहीको गुनासो छ । वडा नं। ८ मा रहेको सुप्रिम कृषि सहकारी संस्थालाई दिवा खाजा खुवाउनका लागि आवश्यक सामाग्रीहरू उपलब्ध गराउने भनी छनौट गरिएको तर हालसम्म उक्त सहकारीसँग लिखित सम्झौताका लागि स्थानीय सरकारले कुनैपनि पहल नगरेपछि विद्यार्थीहरू आफ्नो खाजाखान पाउने अधिकारबाट बञ्चित भएका सहकारी अध्यक्ष प्रेम कुमार खत्रीले बताए ।

सरकारले लिखित रुपमा सम्झौता गरिदिएपछि सोही दिनदेखि आफूहरू विद्यालयलाई दिवा खाजाको आवश्यक खाद्यान्न उपलब्ध गराउन तयार रहेको अध्यक्ष खत्रीको भनाई छ । यता वडाध्यक्ष छत्र बहादुर शाहीले वडा सरकारले वडामा रहेको सुप्रिम सहकारीलाई वडाका ८ वटै विद्यालयमा दिवा खाजाका लागि आवश्यक सामाग्रीहरू उपलब्ध गराउन दिने निर्णय गरेपनि पालिकाले समयमै सम्झौता नगरिदिँदा समस्या भएको बताए ।

वडामा रहेका सबै विद्यालय र अन्य सरोकारवालाको बैठकले स्थानीय सहकारीलाई नै जिम्मेवारी दिने निर्णय गरेपनि ढिलाइ भएकाले जति सक्दो चाँडो सम्झौताका लागि पालिकालाई अनुरोध गरेका छन् । अन्य ठाउँमा कार्यक्रम लागु भई विद्यार्थीहरुले धमाधम दिवा खाजा खाएपनी वडा नं। ८ का विद्यार्थिहरुले अहिलेसम्म दिवा खाजा खान नपाउनु दुखद कुरा भएको अध्यक्ष शाहीको भनाई छ ।

पञ्चदेवल विनायक नगरपालिका उप प्रमुख हर्क बहादुर रावल भने यस विषयमा केही प्राविधिक कारणले ढिलो भएकाले चाँडै छलफल गरि विद्यार्थीलाई दिवा खाजा खुवाइने प्रतिबद्धता जनाए । पालिकामै यो कार्यक्रम अन्य पालिकाको भन्दा ढिलोगरी सुरु भएको र सहकारीका पदाधिकारीसँगको छलफल भएको दिन सुप्रिम सहकारीबाट कुनैपनि व्यक्ति नआएपछि सम्झौताको कार्य अघि नबढेको दाबी गरे ।

उनले आफु त्यो बेला उपचारको लागि बाहिर गएकाले उक्त सहकारीका बारेमा धेरै कुरा बुझ्न नपाएको बताए । यसबारे आज मंगलबार नै छलफल गरिने उप प्रमुख रावलले बताए । विद्यार्थीहरूको स्वास्थ्य एवम् पोषणको विद्यमान स्थितिमा सुधार ल्याउने, पोषणयुक्त खाद्यान्नको अभाव पहिचान भएका विशेष क्षेत्रहरूका बालबालिकाहरूलाई लक्षित गरी शिक्षामा सुधार ल्याउने, विद्यालय उमेर समूहका बालबालिकाहरूको भर्ना दरमा वृद्धि गरी शिक्षाको पहुँचमा वृद्धि गर्ने यो कार्यक्रमको उद्देश्य भएपनी उक्त वडामा यो कार्यक्रम अहिलेसम्म लागू नहुँदा स्थानीय सरकार र अन्य सरोकारवालाको कमजोरी देखिएको छ ।

 

  • खाजाबाट बञ्चित
मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.