• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ३. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ६. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ७. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ८. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप

सुदूरपश्चिममा माओवादी भित्रको किचलो छताछुल्ल, अध्यक्षसामु नेताहरुको हारगुहार

  •   बुधबार, पुष २५, २०८० मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेश माओवादी केन्द्र भित्रको गुटबन्दी बालुवाटार सम्म पुगेको छ । केही दिन अघि सभामुख भीम भण्डारी, राज्य मन्त्री गीता माल, उपनेता, प्रमुख सचेतक सहितका बहुमत प्रदेश सभा सदस्यहरूले संसदीय दल भित्रको समस्या लिएर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालका शीर्ष नेताहरूलाई डेलिगेसन बुझाएका थिए ।

त्यसको केही दिन पछि हिजो माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरूले प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिममा पार्टी भित्रको समस्याका विषयमा जानकारी दिएका थिए ।

बालुवाटारमा करिब १ घण्टा सम्म भएको छलफलमा करिब आधा दर्जन केन्द्रीय सदस्यहरूको कुरा प्रचण्डले धैर्यता पूर्वक सुनेका थिए । त्यस क्रममा लक्षिराम आचार्य, त्रिलोचन भट्ट, लक्ष्मी जोशी, ओम प्रकाश पुन, विना मगरसहितले सुदूरपश्चिम प्रदेशमा माओवादी भित्रका समस्याहरू हल गर्न ढिला गर्न नहुने बताएका थिए ।

‘माओवादी केन्द्रलाई बलियो कसरी बनाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग हाम्रो गम्भीर छलफल भएको छ केन्द्रीय सदस्य आचार्यले भने, ‘उहाँ सुदूरपश्चिम प्रदेशको पार्टी भित्रको समस्याका विषयमा निकै गम्भीर र चिन्तित हुनु भएको हामीले पायौँ ।

सुदूरपश्चिम प्रदेश सरकारले गति पाउन नसकेको, माओवादीलाई प्रदेश सरकारले चासो नदिएको, जनताका विषयमा सरकार गम्भीर नभएको लगायतका विषयमा पनि प्रधानमन्त्रीलाई माओवादी केन्द्रका नेताहरूले गुनासो गरेका थिए ।

‘सुदूरपश्चिम सरकार कांग्रेसले आफ्नो एक्लो बहुमतको सरकार जस्तो गरिरहेको छ’ आचार्यले भने, ‘हामीले प्रधानमन्त्रीलाई भन्यौँ हामी दोस्रो ठुलो दलसँग कुनै छलफल छैन । पार्टीलाई कुनै विषयमा सरकारले चासो दिएको छैन ।’

सरकार र संसद् र पार्टीको विषयमा प्रधानमन्त्रीलाई बोल्नै सबै नेताहरूले ध्यानाकर्षण गरेका थिए । उनीहरूले अहिलेको प्रदेश नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा पाटी अगाडी बढ्न नसक्ने आधार प्रधानमन्त्रीलाई दिए ।

‘प्रदेश नेतृत्व कमजोर हुँदा पार्टी कमजोर भयो यस्तै अवस्था रहे अझै समस्या हुन्छ’ प्रधानमन्त्रीलाई सुझाव दिएको भन्दै एक अर्का नेताले भने, ‘प्रदेश अध्यक्ष र संसदीय दलको नेतृत्वबाट पार्टी बलियो हुन नसक्ने ठहर छलफलमा भयो ।’

सबै भन्दा पहिले प्रधानमन्त्रीले उपलब्ध केही नेताहरूलाई बोल्न दिए र आफूले सुने त्यसपछि फेरी आफू बोलेर नेताहरूले सुने , फेरी नेताहरूले आफ्ना कुरा राखे । करिब १ घण्टा गम्भीर अन्तरक्रिया भएको माओवादी नेताहरूका दाबी छ ।

‘पार्टी बलियो बनाउने कुरामा हामी गम्भीर छौँ । नेतृत्वका गुनासाहरू पनि आइरहेका छन् यस विषय हेडक्वाटरले अवश्य पनि केही गर्छ’ प्रचण्डले उपस्थित नेताहरूलाई आश्वस्त पारेका थिए । पार्टी नीति र विधि अनुसार चल्न नसकेको भन्दै केन्द्रीय सदस्यहरूको टोलीले माओवादीका अन्य शीर्ष नेताहरूलाई पनि भेटिसकेको छ ।

यस क्रममा महासचिव देव गुरुङ, उपमहासचिव हरिवोल गजुरेल, गिरिराजमणि पोख्रेल, सचिव डिलाराम आचार्य, कोषाध्यक्ष श्रीराम ढकाललाई पनि केन्द्रीय सदस्यको टोलीले भेटिसकेको छ । उनीहरू सबैसँग पार्टी बलियो बनाउनको विषयमा छलफल भएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए ।

आज उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन र शक्ति बस्नेतलाई पनि भेटेरै सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र देखिएको समस्या हल गर्न पहल गर्न आग्रह गर्ने तयारी भइरहेको छ ।

 

  • किचलो छताछुल्ल
बुधबार, पुष २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह
धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन

समाचार

सबै

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ३.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ४.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ५.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ६.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.