• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

सहकारीहरुलाई उच्च प्राथमिकता राखेर नीति बनाउन आवश्यक छ : पुर्बमन्त्री थापा

  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित

धनगढी- राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैलालीको १६ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्ब मन्त्री तथा प्रदेशसभा सदस्य सन्तोष शर्मा थापा रहेकी थिइन् । उनले सहकारी संस्थाहरु सहकारीका मूल्य मान्यता, सिद्धान्त अनुसार अगाडि बढ्नुपर्ने बताइन् ।

तीन खम्बे नीति अन्र्तगत सहकारी पनि एक खम्बा भएकाले आर्थिक विकासमा महत्पूर्ण भूमिका रहेको उनले बताइन् । प्रदेश सरकारले सहकारीहरुलाई उच्च प्राथमिकता राखेर आवश्यक नीति बनाउन आफू लागिपर्ने बताइन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका सदस्य लक्ष्मण खड्काले सहकारी संस्थाले निम्न आए भएकाहरुलाई बचत गर्ने बानी बसालेको बताए । उनले अहिले सहकारीमा थुप्रै समस्या देखिएको बताउँदै सहकारीको मूल्य र मान्यता अनुसार सहकारी चलाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुले सहकारी संस्थाले आर्थिक क्षेत्रमा पुगाएको योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार भुपेन्द्र थापा, जयदेव जोशी, जनकराज जोशी, श्यामराज पाण्डेय, रामचन्द्र जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  झण्डै छ सय शेयर सदस्य रहेको सो सहकारीको बार्षिक साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

यस्तै गरी शेयर सदस्यहरु मध्येबाट जेष्ठ सदस्य प्रेम ठकुल्ला, धर्मराज जैशी, रामचन्दी दमाईलाई सम्मानित गरिएको छ । नियमित बचत कर्ता तर्फ प्रेमबहादुर बोहरा, धौली केसी, असल ऋणीतर्फ ओमप्रकाश बोहरा, सरितकुमारी थापालाई सम्मानित गरेको छ ।

यस्तै शेयर सदस्यका छोरा÷छोरी मध्ये बाट एसईईमा उत्कृष्ट नतिजा ल्याउनेलाई पनि सम्मान गरेको छ । सम्मानित हुनेमा दुर्गा अधिकारीका छोरा सार्थक आचार्य तथा हिमाल गिरीका छोरी सुभेच्छा गिरी रहेका छन् । संस्थाका अध्यक्ष लोकराज पनेरुको अध्यक्षतमा भएको कार्यक्रको सञ्चालन सचिव धर्मराज चौधरीले गरेका हुन् ।
विद्यालयलाई सहयोग
सो सहकारीले हरेक बर्ष सामाजिक सेवामा पनि सहयोग गर्दै आएको छ । सो कार्य अन्तर्गत अत्तरियामा सञ्चालित सुप समाबेशी आधारभूत विद्यालयमा आश्रित बालबालिकालाई सहयोग गरेको छ । आश्रित बालबालिकालाई १० वटा कम्मल एक क्वीण्टल २५ किलो चामल, २५ किलो दाल नुन सहयोग गरेको सहकारीका व्यवस्थापक प्रवेश श्रेष्टले बताए ।

  • उच्च प्राथमिकता
शनिबार, पुष २८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.