• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • ९. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

डोटीमा घरेलु सामग्री उत्पादनमा परिश्रम धेरै, आम्दानी कम

  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित

डोटी- डोटीको केआईसिंह गाउँपालिका–४ वायलका ४५ वर्षीया डवल विकले निगालोको डोकोडालो बुन्न थालेको २५ वर्षभन्दा बढी समय भयो । निगालोको डोकोडालो बुनेर घरायसी खर्च चलाउँदै आएका विक पछिल्लो समय स्थानीय स्तरमा पाइने बजारबाट खरिद गरिने प्लास्टिकका सामग्रीहरूको बढ्दो प्रयोगले आफ्नो पेसा सङ्कटमा पर्ने चिन्तामा छन् ।

निगालोको डोको बुन्दैगरेको समयमा भेटिनु भएका विकले आफूले बुनिरहेको डोकोलाई छेउमा राखेर बुनी सकेको डोकोतर्फ देखाउँदै भने, “एउटा डोको बढीमा ६ सयमा बिक्री हुन्छ । आजभोलि प्लास्टिकको सामान बढी प्रयोग हुन्छ । बजारमा सस्तैमा प्लास्टिकका सामान पाइन्छन्, ग्राहकले पनि हाम्रो सामग्री महँगो भन्छन् ।”

विकको जस्तै चिन्ता डोटीकै पूर्वीचौकी गाउँपालिका–२ बग्लेगका ५५ वर्षीय राइभान ठकुल्लाको छ । खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएका कारण पनि निकुञ्जमा पुर्जी खुलेको समयमा सहजै निगालो पाइने बग्लेगमा सडक यातायात पुगेसँगै प्लास्टिक सामग्रीको प्रयोग समेत बढेकोमा दुखेसो पोख्दै ठकुल्लाले भने, “पहिला डोकाडालो, मान्द्रो, खोज्न घरैसम्म आउँथे । आजभोलि ग्राहक खोज्दै हिँड्नु पर्छ, ग्राहकले मागेको मूल्यमा सामान बेच्नुपर्छ ।”

कतिपय स्थानमा सहजै निगालो नपाइने समस्या पनि छ । जङ्गलमा गएर जोखिम मोलेर निगालो खोज्नु पर्ने बाध्यता छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट अझै पनि स्थानीयको परम्परागत सिपलाई व्यवसायीकरण गर्न सकिएको छैन । आधुनिकीकरणसँगै व्यवसायीकरण गर्न नसक्दा परम्परागत रूपमा डोकोडालो उत्पादन गर्दैआएका स्थानीयले पेसाबाट पलायन हुनुपर्ने बाध्यता छ ।

आयातित सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्दा मेहनतअनुसार बस्तुको मूल्य पाउन सकिएको छैन । स्थानीय तहले नीति निर्माण गरेरै स्थानीय स्तरमा तयार गरिने सामग्रीको प्रयोगलाई बढवा दिनुपर्ने धेरैको भनाइ छ । “हाम्रो वडामा डोकोलाई फोहोर व्यवस्थापन गर्न डस्टबिनको रूपमा उपयोगमा ल्याइएका छौँ” डोटीको बोगटान फुड्सिल गाउँपालिका –१ रामबहादुर धामिले भने, “अव सबै क्षेत्रमा यस्तै प्रकारको स्थानीय स्तरमा उत्पादन हुने सामग्रीको बढी प्रयोग हुने किसिमका काम गरिनु पर्छ ।”

जिल्लाका सबै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन् । ग्रामीण क्षेत्रमा सडक यातायातको सहज पहुँचसँगै प्लास्टिकजन्य सामग्रीको प्रयोग पनि बढ्न थालेको छ । वातावरणीय अनुकूलनका लागि समेत बाँस निगालोको सामग्रीको प्रयोग प्रवर्द्धन गर्नु आवश्यक छ ।

  • घरेलु सामग्री
सोमबार, माघ ०१, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.