धनगढी । लक्ष्मी कत्था उद्योग प्रालिका संचालकको निधन भएको छ । आज भारतको कानपुरमा ७६ बर्षको उम्मेरमा उनको मृत्यु भएको हो ।
लक्ष्मी कत्था उद्योग प्रालि गेटा कैलालीका संचालक कैलाश चन्द्र जैनको निधन भएको लक्ष्मी कत्थाका प्रबन्धक रोशन कर्णले निशाना न्युजलाई जानकारी दिए । उनी हटटेक का कारणले मृत्यु भएको उनले बताए । ।
लक्ष्मी कत्थाका संचालक कैलाश चन्द्र जैन को मृत्यु
लक्ष्मी कत्थाका संचालक कैलाश चन्द्र जैन को मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













