धनगढी । कञ्चनपुरमा हावा हुरीका कारण दुइतले कच्ची घरमा आगलागी हुँदा तिन लाख बराबरको सामान जलेर नष्ट भएको छ । भिमदत्त १४ शान्तिटोल स्थित धन बहादुर बिक को भान्सा घरमा बालेको आगोबाट हावाहुरीका कारण नजिकै रहेको २ तले कच्ची घरमा आगलागी हुँदा सो बराबरको धनमाल जलेर नष्ट भएको हो ।
घरमा रहेको खाद्यान्न, काठ लगायतका सामानहरु जलेर नष्ट भएको,तथा मानबिय तथा चौपाया क्षती नभएको, प्रहरीले जनाएको छ । आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, साथै आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ
दुइतले कच्ची घरमा आगलागी हुँदा तिन लाख बराबरको क्षती
दुइतले कच्ची घरमा आगलागी हुँदा तिन लाख बराबरको क्षती
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













