धनगढी । कञ्चनपुरमा एक जना मान्छे मृत अबस्थामा फेला परेको छन । कञ्चनपुर, बेदकोट ६ कोल्डस्टोर चोक नजिक कंञ्चनपुर वस्ने ५२ को उत्तम मल्ल मृत अबस्थामा फेला परेका हुन ।
बिगत डेढ बर्ष देखी आफ्नै भान्जाले संचालन गरेको पुरानो छोडी सकेको होटेलमा कुरुवा बस्दै आएको होटेलको बरण्डामा मृत अवस्थामा फेला परेको, प्रहरीले जनाएको छ । सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरी ले बताएको छ ।
मृत अवस्थामा मानिस फेला
मृत अवस्थामा मानिस फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













