काठमाडौँ । ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई सडकमा स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।रातोपाटीबाट
गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश
गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













