ललितपुर । ललितपुर महानगरपालिका २४ धापाखेल नखुडोलस्थित जस्ताको टहरामा बस्ने ३६ वर्षीय शसिकला राई आफ्नै टहरा भित्र बिहीबार मृत अवस्थामा मृत फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।