• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन : कुन क्षेत्रबाट कति प्रतिनिधि ?

  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित

काठमाडौँ- नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनका प्रतिनिधि छनोट क्षेत्रगत आधारमा निर्धारण गरिएको छ । बिहीबारदेखि असोज १४ गतेसम्म त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा राष्ट्रिय सम्मेलन हुँदै छ । जसमा हरेक जिल्लाबाट ७ जना प्रतिनिधि छनोट हुनेछन् ।

प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुने गरी २ जना, जिल्लाको सामुदायिक क्याम्पस र ठुलो ‘प्लस टु’ एक(एक जना प्रतिनिधित्व हुने उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । यस्तै स्ववियु सभापति जितेको क्याम्पसबाट दुईजना र हरेक आङ्गिक क्याम्पसबाट ५ जना प्रतिनिधि छनोट हुनेछन् ।

यसैगरी तीन हजार विद्यार्थी संख्या(स्नात्तक र स्नातकोत्तर) भएको सामुदायिक क्याम्पसबाट ५ जना, महानगरपालिकाबाट ५ जना, सिटिइभिटीका आङ्गिक कलेज ९उपत्यकाभित्र०बाट ४ जना र उपत्यकाबाहिरबाट २ जना छनोट हुनेछन् । सहिद स्मृति आवासीय विद्यालयबाट २ जना, नेपाल संस्कृत विश्वविद्यालय, राजर्षी जनक ९गौशाला० विश्वविद्यालयका आङ्गिक क्याम्पसबाट ३ जना, गण्डकी, लुम्बिनी, मदन भण्डारी विज्ञान प्राविधिक, मनमोहन प्राविधिक र खुला विश्वविद्यालयबाट ३ जना सहभागी हुनेछन् । यसैगरी विश्वविद्यालय राष्ट्रिय समितिबाट ९ जना, प्रदेशका सहिद सन्ततिबाट २ जना, प्रदेशबाट १५ जना र केन्द्रीय कार्यालयबाट ५ जना प्रतिनिधि छनोट हुने रावलले जानकारी दिए ।

सम्मेलनको तयारीको सम्बन्धमा क्रान्तिकारीले सोमबार पत्रकार सम्मेलन गरी ३ लाख सदस्यता वितरण, ४५० भन्दा बढी पालिका सम्मेलन सम्पन्न, ५०० भन्दा बढी क्याम्पस सम्मेलन सम्पन्न, राष्ट्रिय सम्मेलन तयारीका लागि ७५ जिल्लाका सम्मेलन र ६ वटा प्रदेश सम्मेलन सम्पन्न भएको जानकारी दिएको छ । क्रान्तिकारीका अनुसार तल्लो तहका सम्मेलनबाट राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि दुई हजार३२३ प्रतिनिधि निर्वाचित गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि, पर्यवेक्षकको नामावली करिब टुङ्ग्याइएको छ । सम्पन्न हुन बाँकी जिल्ला र विश्वविद्यालय राष्ट्रिय समिति, प्रदेश समिति सम्मेलन राष्ट्रिय सम्मेलन लगतै सम्पन्न गर्ने निर्णय गरिएको छ ।

यसपालि पहिलोपटक राष्ट्रिय सम्मेलनमा प्रत्यक्ष निर्वाचन प्रणालीको अवलम्बन गरी नेतृत्व निर्वाचित गरिनेछ जानकारी दिएको छ । सम्मेलनले प्रस्तावित विधान जस्ताको तस्तै पारित गरेमा ३३ पदाधिकारीसहित २४३ जना केन्द्रीय समिति चयन गर्नेछ ।राताेपाटीबाट

  • अखिल क्रान्तिकारी
मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.