कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले ७ लाख बढी मुल्यका पटाका जफत गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भन्सार छलिका ७ लाख ८५ हजार ५०० मुल्य बराबरका पटका बरामद गरेको प्रहरीले जनाएको छ।