धनगढी । कैलालीमा २७ हजार बढी नगद सहित १२ जना जुवाडे पक्राउ परेका छन । राती १ बजेको समयमा धनगढी १ पशुपति टोलको एक घरमा जुवातास खेलीरहेको अबस्थामा १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउपछी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।