• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज १७, २०८३
☰
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. धनगढीको बजार क्षेत्रमा हट्यो डुबानको समस्या, सडक र ढल व्यवस्थापनले दियो राहत

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

मुख्यमन्त्री कार्यालयद्धारा ४४ जना कर्मचारीको सरुवा

  •   बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ४४ जना कर्मचारीको सरुवा गरेको छ। कात्तिक ७ गते प्रमुख सचिवस्तरीय निर्णयबाट इन्जिनियरिङ सेवा, वन, स्वास्थ्य र सामान्य प्रशासन सेवाका कर्मचारीको सरुवा गरिएको हो।

मुख्यमन्त्री कार्यालयले इन्जिनियरिङ सेवा तर्फ ९र१० तहका ४ जना कर्मचारीको सरुवा गरेको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डोटीमा कार्यरत इन्जिनियर ग्रीष्म थापालाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलाली सरुवा गरिएको छ।

यस्तै, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलाबाट इन्जिनियर डम्बर प्रसाद धिताललाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कैलाली, जलस्रोत कार्यालय कैलालीबाट इन्जिनियर अमर बहादुर पाललाई जलस्रोत कार्यालय डडेल्धुरा तथा जलस्रोत कार्यालय डडेल्धुराबाट इन्जिनियर श्रीरामरथ खरेललाई जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुला सरुवा गरिएको छ।

वन सेवाका डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टलाई डिभिजन वन कार्यालय धनगढीमा सरुवा गरिएको भने धनगढीमा कार्यरत रामचन्द्र कँडेललाई डिभिजन वन कार्यालय पहलमानपुर सरूवा गरिएको छ। डिभिजन वन कार्यालय पहलमानपुर दरबन्दी भएका रामविचारी ठाकुरलाई डिभिजन वन कार्यालय कञ्चनपुर तथा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीमप्रसाद कँडेललाई डिभिजन वन कार्यालय डडेल्धुरा सरुवा गरिएको छ ।

मुख्यमन्त्री कार्यालय स्वास्थ्य सेवाका एक जनाको मात्रै काज फिर्ता गरेको छ। दसौं तहका वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर निरज अर्याललाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारीबाट फिर्ता गरिएको छ। उनलाई सेती प्रादेशिक अस्पतालमै फिर्ता गरिएको छ।

यसैगरी मुख्यमन्त्री कार्यालयले प्रशासन सेवा,सामान्य प्रशासन समूहका अधिकृतको पनि सरुवा गरेको छ । यातायात कार्यालय धनगढीका नरेन्द्र शाहलाई मुख्यमन्त्री कार्यालय, भौतिक पूर्वाधार मन्त्रालयका विनोद कुमार मालीलाई यातायात व्यवस्था कार्यालय कैलाली सरुवा गरेको छ। सामाजिक विकास मन्त्रालयमा कार्यरत भुवन जोशीलाई भूमि व्यवस्था मन्त्रालय सरुवा गरिएको छ भने भूमि व्यवस्था मन्त्रालयका मोहनचन्द्र जोशीलाई घरेलु तथा साना उद्योग कार्यालयमा सरुवा गरिएको छ।

यस्तै, घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा कार्यरत कोमलप्रसाद ओझालाई सामाजिक विकास मन्त्रालय तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय धनगढीका भोजराज भट्टलाई यातायात व्यवस्था कार्यालय कञ्चनपुर सरुवा गरी उनको ठाउँमा सत्यराज जोशीलाई सरुवा गरिएको छ।

सरकारले यो पटक प्रशासन सेवा सामान्य प्रशासन समूह ५ र ६ तहका २४ जना कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा दिपा अर्याल भट्टराई, लक्ष्मण राज जोशी, मायादेवी जोशी, आनसिंह डाँगा, अर्जुनदेव भट्ट, दामोदर जोशी, धर्मराज जोशी र रघुवर दत्त भट्टलाई सरुवा गरिएको छ।

यसैगरी, सरुवा हुनेमा पुष्करबहादुर थापा, कृष्णदत्त भट्ट, यज्ञनारायण श्रेष्ठ, लक्ष्मी साउँद, प्रकाश उपाध्याय, तारादत्त भट्ट, रामदत्त भट्ट, हरिसिंह रावल, खडकबहादुर बोहरा,भिमबहादुर सिंह, उमेशकुमार पन्त, गङ्गाकुमारी मगर, केशवराज जोशी, हर्कराज भट्ट, हेमराज भट्ट र अम्बादत्त जोशी परेका छन्।

  • मुख्यमन्त्री कार्यालयद्धारा ४४ जना कर्मचारीको सरुवा
बिहिबार, कार्तिक ०८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप
हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न
‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड
बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत
जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण
भैरव विद्यालयमा जातीय विभेद प्रकरण : दलित मोर्चाले माग्यो निष्पक्ष अनुसन्धान

समाचार

सबै

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

‘गणतन्त्र आएपछि केही भएन’ भन्ने भाष्य तथ्यसँग मेल खाँदैन : प्रचण्ड

बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.