• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ९३ हजार ८४० जनाले लगाए खाेप

उदाहरणीय बन्दै एक्लो महिला बरघर अंकली

  •   बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीकी ५२ वर्षीया अंकली डगौरा गाउँको रीतिथिति बसाल्ने कार्यमा दुई वर्षदेखि क्रियाशील छिन् ।

बरघरमा चयन भएपछि उनी दुई वर्षदेखि गाउँको धार्मिक, न्यायिक, सांस्कृतिक, सामाजिक कार्यको नेतृत्व गर्दै आएकी छिन्। थारु समुदायमा गाउँँको अगुवाइ गर्ने व्यक्तिका रूपमा प्रत्येक वर्षको माघ महिनामा बरघर चयन गर्ने गरिन्छ । नगरपालिका क्षेत्रमै बरघरमा नेतृत्व गर्ने अंकली एक्लो महिला हुन्। “गाउँका २२ परिवारले विश्वास गरेर नेतृत्व दिएका छन्। गाउँका बासिन्दाको सल्लाहमै विवाह, परम्परागत सांस्कृतिक कार्यक्रम, अंशबण्डा, विकास निर्माणलगायतका योजना बनाएर कार्यान्वयनमा ल्याउँदै आएका छौँ”डगौराले भनिन्।

गाउँमा हुने झै झगडा, विवादको छिनोफानो गर्नेदेखि कुलो, बाटो निर्माण तथा मर्मत गर्ने, पूजाआजा, विवाहका लागि समय निर्धारण गरी कार्यको जिम्मेवारी तोक्ने, देउथनुवा निर्माण गर्ने, पूजापाठ सामग्रीको व्यवस्थासँगै समय मिलाउने, मर्निकर्नी (जन्म–मृत्यु) संस्कारको चाँजोपाँजो मिलाउने कार्य बरघरको काँधमा हुने गर्दछ ।

गाउँका बासिन्दासँग समन्वय गरी सहज रूपमा कार्य गर्दै आएको अंकलीको भनाइ छ । “पहिलो वर्ष बरघरमा चयन हुँदा महिलाले पनि गाउँको नेतृत्व गर्न सक्लिन् र ? भनेर कुरा काट्ने पनि थुप्रै थिए । उनले भनिन्,“सबैको मन जित्न सकेकाले नै दोस्रो वर्ष पनि बरघरको नेतृत्व गर्ने मौका पाइएको छ।” सामाजिक कार्यमा पहिला पुरुषकै अधिक अग्रसरता हुने गरेको थियो। हाल संस्कृति जोगाउने, गाउँको विकास, कुप्रथा, कुरीति हटाउनका लागि महिलाले अग्रसरता देखाउने गरेका छन् । फौजदारीबाहेक अन्य विवाद, झैझगडा गाउँमै मेलमिलापको माध्यमबाट समाधान गर्दै आएको डगौराले बताइन् ।

“गाउँमा हुने विवाह एकैपटक गर्न सकिँदैन, त्यै भएर महिना, गते, बार तोक्ने गरेका छौँ” अंकली अगाडि भन्छिन्, “तोकिएअनुसार गाउँका बासिन्दालाई दाउरा चिरान, पात टिप्ने, माछा मार्ने, खाना बनाउने जिम्मेवारी तोक्ने गर्छु, आफैँ पनि काममा खटिँदै आएकी छु, त्यै भएर सबैको सहयोग पाइने गरिएको छ ।”

दसैैँतिहार, चाडपर्वमा आवश्यक सास्कृतिक कार्यक्रम, परम्परागत नृत्य, वाद्यवादन गर्नेहरूको चयन पनि गाउँका बासिन्दाकै सल्लाहमा गरिँदै आएको छ । बाटोघाटो मर्मत, प्राकृतिक ताल संरक्षण, कुलो मर्मतलगायत कार्यका लागि सरकारी बजेटको भर नपरेर बरघरको नेतृत्वमा गाउँका बासिन्दाले श्रमदानमार्फत गर्दै आएका छन ।

थारु अगुवा हवलदार चौधरी अंकलीले गाउँमा रीतिथिति बसाउने कार्यमा राम्रो भूमिका निर्वाह गरको बताउछन्। “विकास निर्माण, झैझगडा मेलमिलाप गराउने कार्यसँगै संस्कृति संरक्षणमा चासो दिएर कार्य गछिन् ।”, चौधरीले भने, “नगर क्षेत्रमै एक्लो बहिला बरघर भएकाले सुरुमा धेरैले आशङ्का व्यक्त गर्थे तर उनले सामाजिक कार्यका साथै गाउँ समाजमा रहेका महिलाको नेतृत्व विकासमा पनि योगदान गर्न थालेपछि हामी सबै प्रसन्न छौं ।”

वडाध्यक्ष चक्रबहादुर खड्का बरघरले गाउँमै विवादको छिनोफानो गर्दा वडा कार्यालयमा विवादको थोरै घटना आउने गरेकाले हामीलाई अन्य विकास निर्माणलगायत काममा लाग्न सहज भएको छ । विकासका कार्य सुरु गर्नुअघि बरघरको सल्लाह लिने गरिएकाले कार्य गर्नमा निकै सहजता हुँदै आएको उनको भनाइ छ ।

जनसहभागिता जुटाउने कार्यमा बरघरकै सहयोग लिन्छौँ। सामाजिक तथा सांस्कृतिक कार्यमा पनि बरघरकै सहयोग छु, उनले भने । थारु समुदायमा प्रचलित बरघर प्रथालाई जीवन्त राख्नका लागि नगरपालिकाले ऐन बनाएर लागू गरेको चर्चा गर्दै उनले ऐन कार्यान्वयनका लागि कार्यविधि नबनाइदा कार्यान्वयनमा ल्याउन नसकिएकाले यसका लागि पहल गरिने बताए । रासस

  • महिला बरघर
बुधबार, कार्तिक २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै
सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि
लागूऔषधसहित एक युवक पक्राउ
कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद
कांग्रेसको एकता सुदृढ गर्न महाधिवेशन अघि बढिरहेको छ : शाह

समाचार

सबै

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

लागूऔषधसहित एक युवक पक्राउ

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

लागूऔषधसहित एक युवक पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ७ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.