सुर्खेत । बराहाताल गाउँपालिका-८ दमारे भुल्केस्थित खेतबाट भरूवा बन्दुक १ थान
शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बड्डीचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो
। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
भरूवा बन्दुक बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













