सुर्खेत । वराहाताल गाउँपालिका-५ करियापानीस्थित जंगलको बाटो छेउबाट २ थान भरूवा बन्दुक बुधबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी वड्डिचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
भरूवा बन्दुक बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
















