• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

धनगढीको एरिष्टो इङलिस स्कुलले अव कक्षा ११ मा पनि पढाई सुरु गर्ने

  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित

कैलाली । धनगढीको शैक्षिक क्षेत्रमा धरोहरका रुपमा स्थापित एरिष्टो इङलिस हाई स्कुलमा कक्षा ११ मा पढाई सुरु गर्ने भएको छ । शुक्रबार स्कूलले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

स्कूलका प्रिन्सिपल हरि क्षेत्रीले हातेमालो छात्रावृत्ति कार्यक्रमका साथ २०८२ देखि कक्षा ११ मा व्यस्थापन संकाय सञ्चालन हुने जानकारी दिएका हुन् । स्कूलले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा आफ्नै पुर्वाधार निर्माण गरि कक्षा ११ मा पढाई सुरु गर्ने जमर्को गरेको प्रिन्सिपल क्षेत्रीले बताए ।

‘स्कूलले सिक्दै कमाउदैँ कार्यक्रम पनि अगाडि सार्ने भएको छ’, उनले भने ‘त्यसका लागि विद्यालयले वातावरण बनाउने काम गर्ने छ ।’ विद्यालयलाई सरकारको सिस्टममा लिने प्रयासमा रहेको प्रिन्सिपल क्षेत्रीले बताए । त्यसका लागि शिक्षक कर्मचारीहरुलाई पोशाक भत्ता देखि सामाजिक सुरक्षारसञ्चय कोषको व्यवस्था गर्ने गरिएको उनले उल्लेख गरे ।
पत्रकार सम्मेलनमा प्रिन्सिपल क्षेत्रीले स्कुलले सिक्दै कमाउदै कार्यक्रम, कलेज छात्रवृत्ति, राष्ट्रसेवक छात्रवृत्ति पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार १ जना बालबालिकालाई कक्षा १ देखि १० सम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

त्यस्तै दुर्गम छात्रवृत्ति एकल महिला सहारा छात्रवत्ति, कर्मचारी हकहित छात्रवृत्ति, सरकारी नियम अनुसारका छात्रवृत्तिहरु शिक्षक कर्मचारी तथा विद्यार्थीले खाईपाइ आएका अन्य सेवा सुविधाहरु यथावत रहने र आवश्यता अनुसार थप गरिदै लगिने जनाएको छ ।

पत्रकार सम्मेलनमा आन्तरिक सेवा सुबिधा अन्र्तग शिक्षक शिक्षिकालाई दर्शै भत्ता र सरकारी तलबको व्यस्था समेत गरिएको प्रिन्सिपल क्षेत्रीले बताए । एक जनालाई जिवन बीमा बापत ५ लाखकको सुविधा पुर्णरुपमा लागु भइ भुक्तनी समेत प्रदान गरिसकेको उनको भनाइ छ ।

स्कुलले पोसाक, परीक्षा भत्ता जाँच भत्ता टिएडिए चिया नास्ता उपलब्ध गरिदै आईरहेको र आगामी आर्थिक बर्ष देखि २०८३ देखि सामाजिक सुरक्षा सञ्चय कोषको व्यबस्था समेत गरिने उनले बताए ।

उनले अत्याधुनिक सुविधा सम्पन्न भवनसहित नयाँ कषाकोठाका ब्यबस्थापन र अन्य समय सापेक्ष सेवा सुविधाहरु रहेको जनाएका छन् । प्रिन्सिपल क्षेत्रीले प्रचार प्रसारको कमीका कारण हामीले प्रदान गर्दै आएका पृथक तथा उत्कृष्ट प्रकारका समाज निर्माण हातेमालो कार्यक्रमहरु पत्रकारहरु सम्म समयमा पुगाउन नसक्नु भुल भएको उल्लेख गरे ।

उनले आगामी दिनहरुमा सम्बन्ध झन निकट बनाउदै लैजाने समेत बताए । साथै नयाँ बर्ष २०८२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना सहित हर्दिक धन्यबाद समेत दिए ।

  • पढाई सुरु गर्ने
शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने
सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
हवाई भाडामा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गाउँमा डुल्दै बाघ
अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

समाचार

सबै

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

हवाई भाडामा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गाउँमा डुल्दै बाघ

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान हुने

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

हवाई भाडामा घटाउन माग गर्दै कैलाली उद्योग वाणिज्य संघको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

गाउँमा डुल्दै बाघ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.