• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

गाउँमा डुल्दै बाघ

  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित

धनगढी । कैलालीमा मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर बढेको छ । दुई दिनअघि मात्रै गौरीगङ्गा नगरपालिका–६ स्थित भैरव सामुदायिक वनमा सोही वडाको चरीडाँडाका ४० वर्षीय कृष्ण चौधरीको ज्यान लिएको बाघले गाउँनजिक घुमफिर गरिरहेको देखिएको छ । डिभिजन वन कार्यालयका अनुसार गौरीगङ्गाको सामुदायिक वनमा मान्छे मारेको बाघ धनगढी उपमहानगरपालिका–१७, १६, १५ मा रहेका विभिन्न सामुदायिक वन र भारताल साझेदारी वनक्षेत्रमा घुमफिर गरिरहेको देखिएको हो ।

बाघ गाउँआसपास हिँड्न थालेकाले उच्च सुरक्षा सतर्कता अपनाउन र वनक्षेत्रमा नजान डिभिजन वन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ । बाघले मान्छेको ज्यान लिएपछि त्यसको खोजीकार्य र गतिविधिको निगरानी जारी राखिएको छ । मान्छे मारेको सामुदायिक वनबाट बाघ सरेर धनगढी उपमहानगरपालिका–१७ को दमौलिया, धुरझन्नातर्फ घुमफिर गरेको वनकर्मीको टोलीले तथ्य फेला पारेको छ ।

गत साता मात्रै धुरझन्ना गाउँनजिकको सिद्धबाबा सामुदायिक वनमा बाघको ताजा पदचिह्न भेटिएको डिभिजन वन कार्यालयका अधिकृत रामऔतार चौधरीले जानकारी दिए । उनले केही स्थानीयले बाघलाई धनगढी उपमहानगरपालिका–१६ मा रहेको बेहडाबाबा मन्दिरनजिक देखेको उल्लेख गरे । यो मन्दिरनजिक रामपुरगाउँ रहेको छ । चौधरीका अनुसार बाघ भारताल साझेदारी वनक्षेत्रमा पनि गाउँनजिकै घुमिरहेकाले उच्च सतर्कता अपनाउन आवश्यक छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) शुक्लाफाँटाका प्रमुख लक्ष्मीराज जोशी भन्छन, “जङ्गलमा जनावर खाएर बाँच्ने नरभक्षी बाघले पुनः मान्छे मार्ने सम्भावना हुन्छ । बाघ बुढो, कमजोर, समस्याग्रस्त वा नरभक्षी भएपछि बस्तीनजिक आउने गर्छ । त्यसैले सबैले सतर्कता अपनाउनु जरुरी छ ।”

नरभक्षी बाघ गाउँआसपास ओहोरदोहोर गर्न थाले पनि मान्छे जङ्गल पस्ने क्रम भने रोकिएको छैन । च्याउ खोज्न, दाउरा, पात, घाँसका लागि मान्छे दिनहुँ जङ्गल पसिरहेका छन् । कैलारी गाउँपालिका–६, गदरियाका अनिल चौधरीले मोया घटनापछि एकरदुई दिन मान्छे वन पस्न अलि कम भए पनि अहिले फेरि जान थालेको बताउन्छन । वन अधिकृत चौधरीले कैलारी गाउँपालिका–४, ‘के’ गाउँमा रहेका सामुदायिक वन हुँदै बाघले भारताल वनसम्म ओहोरदोहोर गर्ने गरेको जानकारी दिए ।

गत जेठमा मात्रै कैलारी गाउँपालिका–४, ‘के’ गाउँस्थित हरियाली महिला सामुदायिक वन, सयपत्री सामुदायिक वन र वडा नं. ६ को भगतपुरस्थित मिलन सामुदायिक वनक्षेत्रमा बाघ देखिएको थियो । नरभक्षी बाघ खोज्नका लागि वनकर्मी र एनटिएनसीको प्राविधिक टोली परिचालित छ ।

  • बाघ
बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान

समाचार

सबै

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.