गोरखा । बारपाक सुलिकोट गाउँपालिका-५ थालेस्थित पिपलबोट सहकारी संस्थाबाट नगद ३ लाख ६० हजार रूपैयाँ गए राति चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।