• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

भारतीय एसएसबीको हस्तक्षेप हुलाकी राजमार्गमा पनि

  •   बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

धनगढी । नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतीय एसएसबीबाट नेपालीले सास्ती खेप्नुपरेको कुरा नौलो होइन् । भारतले  सीमा पिल्लर सार्दै नेपाली भूमि मिच्ने गरेको बिषय पनि नयाँ होइन् । तर  एसएसबीले सडक निर्माणमा समेत हस्तक्षेप गर्दै आएको भन्ने कुरा नयाँ हो । कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित हुलाकी राजमार्ग निर्माणमा भारतीय एसएसबीले हस्तक्षेप गर्दै आएको स्थानीय बताउँछन् ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम रानाले नेपाल र भारतको सीमामा पर्ने ३८ नम्बर पिल्लरदेखि पूर्व कालोपुलसम्म १ हजार २ सय मिटर हुलाकी राजमार्ग निर्माणमा हस्तक्षेप गरेको बताएका छन् ।

उनले भने ‘भारतीय एसएसबीले हामीलाई उक्त सडक मर्मत पनि गर्न दिएको छैन । हात लगाउन पनि दिँदैन । सम्झाउँदाखेरि पनि यो जमिन भारतको हो तिमीहरु यहाँ नआउ । यो भारतको नक्सामा पर्छ भन्ने गरेको छ ।’

नागरिकले वर्षातको समयमा उक्त सडकमा हिडडुल गर्न समेत सास्ती खेप्नुपरेको उनले बताए । उनले भने ‘वर्षातको समय सुरु भएको छ । त्यहाँ पानी भरियो भने पनि निकास गर्दाखेरि एसएसबीले पानी पनि निकास गर्न दिँदैन । बढी विवाद गर्यो भने ब्यारेल लगाउँछौँ  भनेर धम्की दिने गर्छन् ।’

पटकपटक वडाबाट भन्दा पनि त्यहाँ मर्मत सडक मर्मत समेत गर्न नदिएको तथा एसएसबीले आफ्नो मनमर्जी गरिरहेको उनको भनाइ छ ।
‘भारतीय एसएसबी त्यो बाटोमा साँझबिहान हिँडिरहेका हुन्छन् । त्यसलाई आफ्नो निगरानीमा राखेको हुन्छ’, उनले भने ‘वडा नम्बर ८ का जनतालाई त्रसित बनाएको छ । वडा नम्बर ८ को सीमा ३९ नम्बर पिल्लरदेखि वडा नम्बर ७ को कालोपुलसम्म २४ सैं घण्टा एसएसबीले निगरानी गरिरहेको हुन्छ ।’

सीमा क्षेत्रमा नेपालीहरुले आफ्नै जग्गा समेत भोगचलन गर्न नपाएको उनले बताए । उनले भने ‘सो क्षेत्र नजिकका नेपाली जमिनमा नेपाली जनताले खेतीपाती लगाउँदा,भोगचलन गर्दाखेरि पनि उनीहरूले अवरोध गर्ने गरेका छन् । भारतीय एसएसबीले हुलाकी बाटोतिर जान दिँदैन । हामीले पनि एकपटक सरसफाई अभियान चलाएका थियौँ । यता आउन मिल्दैन । यो भारतको जमिन हो यता आउन पाइँदैन भन्यो ।’

नेपाली नगरिकका लागि भारत आवतजावतमा समस्या गरे आफूहरुले त्यहाँ प्रधानसँग समन्वय गरेर सहजीकरण गर्ने गरेको उनले बताए । उनले भने ‘सीमा समस्या अन्तर्राष्ट्रिय मामिला हो । यो नेपाल सरकारको समस्या हो । व्यक्तिगत समस्या होइन । सरकारबाट कुनै पहल भइरहेको छैन जस्तो लाग्छ ।’

उनले भने ‘नगरपालिकाबाट सङ्घीय र प्रदेश सरकारलाई ज्ञापनपत्र दिएका छौँ । त्यहाँबाट केही पनि भएको छैन । सीमा सम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारले पहल गर्नुपर्ने कुरा हो ।’

उनले भने ‘हामीले सरकारलाई गुहार गर्दा सुन्दैन । नेपाल सरकारको कमजोरी हो । यसमा सरकारले पहल गर्न आवश्यक देखिन्छ ।’

बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.