सिराहा । सिरहा नगरपालिका-१७ लचका इनर्वा बस्ने १८ वर्षीय छोटु रामको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँस्थित हाल नम्बर नखुलेको पिकअपमा राखिएको साउण्ड सिस्टमबाट शनिबार राति करेन्ट लागेर गम्भीर घाइते भएका उनको भारतको जयनगरस्थित अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.















