• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालक समितिले बैठकमा नबोलाएकोमा स्ववियुको आपत्ति

  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित

धनगढी । डोटीको केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकमा नबोलाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले आपत्ति जनाएको छ । स्ववियुले बुधबार एक विज्ञप्ति जारी गर्दै सञ्चालक समितिको बैठकमा नबोलाएको प्रति आपत्ति जनाएको हो ।

सभापति यशोदा बोहरा र सचिव विक्रम साउदको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘मिति २०८२ ।०१ । २४ गतेका दिन केदार सुर्य बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठक बसी विभिन्न निर्णय गरेको सुन्नमा आएको छ ।’

‘केदार सूर्य बहुमुखी क्याम्पस सञ्चालन सम्बन्धी विद्यानको परिच्छेद ४ को दफा १७ मा क्याम्पस सञ्चालक समितिको गठन सम्बन्धि व्यवस्था गरिएको छ । दफा १७ को उपदफा ‘क’ को बुँदा नं.६ मा स्ववियु सभापति क्याम्पस सञ्चालन समिति सदस्य रहने स्पष्ट व्याख्या गरिएको छ’, विज्ञप्तिमा भनिएको छ,‘क्याम्पस सञ्चालक समितिको बैठकमा स्ववियु सभापतिलाई कुनै जानकारी नदिई बैठक सञ्चालन गरेकोमा सञ्चालक समिति र क्याम्पस प्रशासन प्रति गम्भीर आपत्ति प्रकट गर्दछौं ।’

बैठकहरुमा स्ववियु सभापतिको उपस्थिति अनिवार्य हुनुपर्नेमा त्यसो नगर्नु असंवैधानिक, अत्यन्तै दुर्भाग्यपूर्ण,अलोकतान्त्रिक र विधि विपरीतको कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘यस प्रकारको गैरजिम्मेवार र अपारदर्शी व्यवहारले विद्यार्थीको विश्वासमा आँच पुर्याउनुका साथै क्याम्पसको शैक्षिक र संस्थागत गरिमा समेत क्षतिग्रस्त भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामि यस घटनाको कडा भत्र्सना गर्दै आगामी दिनमा यस्तो कार्य नदोहोर्याउन चेतावनी दिन चाहन्छौं र क्याम्पस प्रशासनलाई तत्काल लिखित जवाफ सहित सार्वजनिक माफी माग्न समेत सचेत गराउन चाहन्छौं ।’

स्ववियुले विज्ञप्तिमार्फत विभिन्न माग समेत राखेको छ । स्ववियुले क्याम्पस प्रशासन र सञ्चालक समितिलाई ७ दिनभित्र आफ्ना मागहरुलाई पूरा गर्न समेत आग्रह गरेको छ । माग पूरा नभएमा कडा भन्दा कडा आन्दोलन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस्ता छन् स्ववियुले राखेका मागहरु

१. नियमित रुपमा विषय शिक्षकहरुबाट कक्षा सञ्चालनको व्यवस्था गरियोस्,
२. क्याम्पसमा भईरहेको राजनीतिकरणको अन्त्य गरि पठन पाठनको व्यवस्था मिलाईयोस्,
३. क्याम्पस प्रशासनद्वारा सार्वजनिक रुपमा माफी माग्दै आगामी दिनहरुमा सञ्चालक समितिको बैठकमा स्ववियु सभापतिको उपस्थिति अनिवार्य गराईयोस्,
४. क्याम्पस प्रमुखद्वारा अवैधानिक ढङ्गले आफ्नै परिवारको सदस्यको नियुक्ति उपप्राध्यापक पदमा गरिएकोले यस्ता अवैधानिक नियुक्ति खारेज गरियोस्,
५. मिति २०८२।०१।२४ गते बसेको बैठकमा शिक्षक कर्मचारीहरुले लामो समयदेखि त.भ. नपाएको गुनासो राख्दा उल्टै सञ्चालक समितिका जिम्मेवार सदस्यले दुर्व्यवहार गर्दै जागिर छोड्न धम्की दिएकाले त्यस्ता सञ्चालक समितिका पदाधिकारीलाई तत्काल पदबाट हटाई सार्वजनिक रुपमा माफी माग्न लगाईयोस् ।
६. क्याम्पस प्रमुख दिपकराज भण्डारीले २०८१।१२।१७ गते राजीनामा दिएकोमा २०८२।०१।२४ गते बसेको सञ्चालक समितिको बैठकले अल्पमतबाट क्याम्पस प्रमुखको राजीनामा अस्विकृत गर्ने निर्णय गरिएकोले सो निर्णय अवैधानिक भएको ठहर गर्दै निर्णय खारेज गरि सञ्चालक समितिको बहुमत वा सर्वसहमतबाट क्याम्पस प्रमुख नियुक्ति गरियोस् ।

बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?
राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

समाचार

सबै

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

राष्ट्रिय परिचयपत्र बनाउनेको चाप : सेवाग्राहीलाई सास्ती

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.