• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. सांसद पाठकले लगाए जेई खाेप

  • ९. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • १०. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

चार जिल्लाका दश हजार बढीलाई प्रत्यक्ष सम्बोधन,६३ वटा ज्ञापनपत्र ग्रहण

"मध्यपहाडी लोकमार्ग अभियान "
  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित

धनगढी । नेकपा (माओवादी केन्द्र)ले मध्यपहाडी लोकमार्ग अभियानमा सुदूरपश्चिममा दश हजार जनालाई प्रत्यक्ष सम्बोधन गरेको बताएको छ ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेश समितिले आधारभूत जनसमुदायका सात सय जनालाई प्रत्यक्ष सम्बोधन गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा ४ जिल्लाका १३ वटा पालिकाहरूमा अभियान पुगेको,शहीद, बेपत्ता परिवार तथा घाइतेहरूसँगको भेटघाट कार्यक्रमहरू ३ वटा, जनस्वागत १३ ठाउँमा, पार्टी प्रवेश झण्डै १ हजार जना, स्थानीय पालिकाद्वारा स्वागत १० ठाउँमा, जन समस्या अवलोकन ५ वटा, ज्ञापन पत्र ग्रहण ६३ वटा, ३ वटा मर्निङवाक र अनौपचारिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘प्रशासनिक भेटघाट ४ वटा, उद्घाटन १,विभिन्न व्यक्तित्वहरूसँग भेटघाट १५ वटा, आन्तरिक पार्टी भेटघाट ४० टिम, आधारभूत जनसमुदायसँग प्रत्यक्ष सम्बोधन ७०० जति, प्रत्यक्ष सम्बोधन भएको जनसंख्या १० हजार, साँस्कृतिक प्रस्तुति प्रदर्शन ११ वटा र खेल प्रदर्शन १ वटा लगायतका कार्यक्रमहरू भव्य र शानदार रूपमा सम्पन्न भए ।’

अभियानको क्रममा बैतडी पाटनमा उद्घाटन समारोह, डडेल्धुराको बागबजार बसपार्कमा जनसंवाद, डोटीको पिपल्ला बजार र अछामको साँफेबगरमा जनसभा, मंगलसेनमा जनसंवाद कार्यक्रम र पञ्चदेवल विनायक नगरपालिकाले गरेको स्वागत कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

‘समग्रमा यो अभियानले क्रान्तिकारी ऊर्जा, सुदृढ जनसम्बन्ध, बलियो पार्टी एकता,पार्टीप्रतिको दरिलो विश्वसनीयता पैदा गरि राष्ट्र, राष्ट्रियता, समाजवादको पक्षमा मजबूद जनलहर प्रकट भएको छ’, विज्ञप्तिमा भनिएको छ,–‘यो अभियानलाई सफल पार्ने पार्टी नेतृत्व, सुदूरपश्चिमका नेताकार्यकर्ता र आ–आफ्नो ठाउँबाट सहयोग गर्नुहुने मन, वचन र कर्मले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौं ।’

सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयको विधेयक सम्मानित संसदबाट पारित भएकोमा हार्दिक स्वागत गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’को प्रधानमन्त्रीत्वकालमा विश्वविद्यालय स्थापनाको निर्णय भएर विधेयक तयार भई संसदमा दर्ता गरिएकोमा उक्त विधेयक पारित हुनु सुदूरपश्चिम र सिंगो देशवासीका लागि गौरवको विषय बनेको विज्ञप्तिमा भनिएको छ ।

माओवादी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अभियान जेठ २ गते बैतडीबाट सुरु भएको थियो । अभियानको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गाउँमा डुल्दै बाघ
अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै
चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु
भन्सार छलीका सामानसहित दुई जना पक्राउ
सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित
मोटरसाइकलले ठक्कर दिँदा तीन प्रहरी घाइते

समाचार

सबै

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

गाउँमा डुल्दै बाघ

अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

चट्याङ लागेर ७ वर्षीया बालिकाको मृत्यु

भन्सार छलीका सामानसहित दुई जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ६ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ६ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.