• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

पञ्चोदय माध्यमिक विद्यालयद्वारा एसईईमा ग्रेडेड विद्यार्थीलाई सम्मान

  •   शुक्रबार, असार २७, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयले एसईई २०८१ मा ग्रेडेड हुन सफल विद्यार्थीलाई सम्मान गरेको छ । आज विद्यालयमा सामाजिक विकासमन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको हो ।

कार्यक्रममा ग्रेडेड सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो । पञ्चोदय माध्यमिक विद्यालयले एसईई २०८१ मा ९३.०४ प्रतिशत नतिजा ल्याएको थियो । एसईईमा १ सय ८७ जना विद्यार्थी सहभागी भएकामा १ सय ७४ जना उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार ४ जना आशिष भट्ट,बर्खा चौधरी,सागर जोशी र शोनाली कुँवरले ३.८६ जीपीए ल्याएका थिए । त्यस्तै ३२ जनाले ‘ए’ प्लस,७२ जनाले ‘ए’ र ५९ जनाले ‘बी’ प्लस ग्रेड ल्याएका छन् ।

कार्यक्रममा बोल्दै मन्त्री खड्का पछिल्लो समय सामुदायिक विद्यालयले नतिजा सुधार गर्दै गएको बताए । उनले भने ‘पछिल्लो समय सामुदायिक विद्यालयको नतिजामा सुधार हुँदै गएको छ । अझै राम्रो बनाउँदै लैजानु पर्नेछ ।’

उनले विद्यालय बनाउनका लागि शिक्षक,नेतृत्व,अभिभावक सबैको महत्वपूर्ण भूमिका रहने बताए । त्यस्तै विद्यार्थीको मेहनत पनि आवश्यक हुने उनले बताए । उनले विगतदेखि सरकारले सामुदायिक विद्यालयमा भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।

उनले सामुदायिक विद्यालयप्रतिको विश्वास घटिरहेका बेला विश्वास बढाउनतर्फ सबैले लाग्नुपर्ने बताए । शिक्षा मौलिक हक भएकाले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीले पनि गुण्स्तरीय शिक्षा पाउनु पर्ने सरकारको उदेश्य रहेको बताए ।

कार्यक्रममा बोल्दै त्रिभूवन मावि बोराडाँडीका प्रधानाध्यापक सीताराम अवस्थीले सामादायिक विद्यालयलाई हेर्ने दृष्टिकोण राम्रो नभएपनि सामुदायिक विद्यालयको नतिजा राम्रै भएको बताए । उनले राज्यले सामुदायिक विद्यालय सुधारमा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा राम्रो नतिजा ल्याउन महत्वपूर्ण योगदान गर्ने शिक्षक,शिक्षिका,आफ्ना छोरोछोरीलाई सोही विद्यालयमा पढाउने शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

पञ्चोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा विव्यसका सदस्यहरु,शिक्षक अभिभावक संघका अध्यक्ष,प्रधानाध्यापक हरिशकुमार ओझा,सहायक प्रधानाध्यापक गंगाराम ओझा,शिक्षकहरु, विद्यार्थीको उपस्थिति रहेको थियो ।

 

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

समाचार

सबै

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.