• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ४. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ५. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ६. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • ७. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ८. धनगढीमा जेई खोप अभियान: ६१ हजार ७४६ जनाले लगाए खाेप

  • ९. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • १०. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

गौ संरक्षण सेवा समिति गड्यौला र गोठेमल उत्पादन गरी बिक्री गर्दै

  •   शुक्रबार, असार २७, २०८२ मा प्रकाशित

धनगढी । कैलालीको धनगढी उपमहानगरपािलका–३ चटकपुरमा रहेको गौ संरक्षण सेवा समितिले गड्यौला र गोठेमल उत्पादन गरी बिक्री वितरण गर्न सुरु गरेको छ ।

गाईबाट उत्पादन भएको गोठेमल र गड्यौला मल उत्पादन गरी मासिक २० हजारमा बिक्री वितरण गर्न सुरु गरेको हो । २०७४ सालमा छाडा छोडिएको १ गाईबाट सुरु गरेको गौशालाले अहिले १४३ गाईपालन गरेको छ । सोही गाईहरुको मलमुत्र संकलन गरी गड्यौला र गोठेमल उत्पादन गर्दै गरेको गौशाला व्यवस्थापक रीता अवस्थीले बताइन् ।

उत्पादिन मल कृषकलाई बेच्ने गरेको उनले बताइन् । गड्यौला मल प्रतिकिलो ४० रुपैयाँ र गोठेमल प्रति ट्रली ४ हजारमा बेच्ने गरेको उनले बताइन् । कुनै कृषकले पराल, भुषावाट पनि साटेर मल लिने गरेको उनले बताइन् ।

उनले शुद्ध दूध प्रत्येक दिन ३२ लिटर बेच्ने गरेको बताइन् । ‘दूध स्वच्छ हुन्छ, एक थोपा पानी हुँदैन’ उनले भनिन् ‘प्रतिलिटर रु ९० मा बेच्छौँ । मासिक ८६ हजार ४ सय हुन आउँछ ।’

दूध बढी नजिकमै बेच्ने गरेको र केही टाढाका ग्राहलाई गौशालाका कर्मचारीले पु¥याउने गरेको उनले बताइन् । गौदानबाट मासिक ३० हजार हुने उनले बताइन् । उनले भनिन् ‘पूजा कन्यादानका लागि बाच्छा लिन चाहनेलाई पछि फिर्ता गर्ने सर्तमा एक हजार एक सय र गाई र बाच्छाको सेटलाई तीन हजार एक सय रुपैयाँमा पर्दछ । सहयोग पनि हुन्छ ।’

धनगढी उपमहानगरपालिका र भेटेरिनरीबाट गाईहरुका लागि चाहिने आवश्यक बस्तु कहिले काँही सहयोग आउने गरेको उनले बताइन् । कसैले बर्थडेमा वा स्वस्फुर्त रुपमा स्थानीयले सहयोग पनि गर्ने गरेको उनले बताइन् । उनले आम्दानी कम र खर्च बढी हुने गरेको बताइन् । उनले भनिन् ‘आम्दानी कम छ,५ जना कर्मचारी राखेका छौँ ४ जनालाई १२ हजार र अन्य एक जनालाई १० हजारका दरले तलब दिएको छौँ ।’

वातावरण दिवस या अन्य शुभ दिनमा मानिसहरुले गौशालालाई सहयोग गर्ने गरेको उनको भनाइ छ । गाईको खानका लागि भुसा पराल,नवीनदाना,ढुटो,चोकरआदि आवश्यक पर्ने गरेको उनले बताइन् । गाईबाट पौने दुई लाखको उत्पादन हुने र खर्च साढे ३ लाख हुने गरेको उनले बताइन् ।

उपमहानगरपालिका र भेटेरिनरीले सहयोग गर्ने गरेको र अन्य सरकारी निकाय कसैले पनि सहयोग नगरेको उनको भनाइ छ । उनले भनिन् ‘यो एक शुद्ध परोपकार हो । हामीले गाईको संरक्षण गर्न,छाडागाइलाई व्यवस्थित गर्न गौशाला निर्माण गरेका हौँ ।’

छाडा चौपायका कारण सडक दुर्घटनाको जोखिम हुने र नागरिकले लगाउने धानबाली, तरकारीलगाएतका चिजहरुलाई नोक्सान गरिदिने जस्ता जोखिमको पनि कम गर्न गौशाला अनिवार्य देखिएअनुसार गाईपालन गरेको उनको भनाइ छ । यो कार्यका लागि सरकारको ध्यान जान जरुरी रहेको उनले बताइन् ।

शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ
स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन

समाचार

सबै

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

पोखरा बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा भन्सार छलीको तोरीसहित एक जना पक्राउ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ७ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • ३.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ४.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ५.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ६.
    डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.