• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

प्रदेश सरकारले कानुन बनाई नागरिक घर बीमा कार्यक्रम लागु गर्नुपर्नेमा जोड

  •   बिहिबार, माघ २२, २०८२ मा प्रकाशित

कैलाली । नागरिकहरुको घर र सम्पत्तिको रक्षाका लागि सुदूरपश्चिम प्रदेश सरकारले कानुन बनाई स्थानीय सरकारसंगको सहकार्यमा नागरिक घर बीमा कार्यक्रम लागु गर्नुपर्नेमा सहभागीले जोड दिएका छन । आज धनगढीमा आयोजित पत्रकारहरु संग बिमा सम्वन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो जोड दिएको हो ।

नेपाल बीमा प्राधिकरण कार्यालयका प्रदेश प्रमुख केदारनाथ भट्टले बीमा  सम्वन्धि जानकारीका लागी गरिएको प्रस्तुतीरकणमा पनि घरबीमा कार्यक्रम लागु गर्न सके घरमा क्षति भएको अवस्थामा प्रदेश सरकारले वहन गर्नुपर्ने सम्भावित दायित्व अनुत्पादक खर्च कटौती भई सार्वजनिक खर्चको प्रभावकारीता बढ्ने उल्लेख छ ।

प्रदेश सरकारले स्रोत उपलब्धताका आधारमा सिमान्तकृत तथा न्युनआय भएका बिशेष वर्ग तथा समुदायको बीमा गर्दा लाग्ने प्रिमियममा अनुदान कार्यक्रमहरु लागु गर्न सकेमा नागरिकलाई सम्भावित नोक्सानीबाट सुरक्षा प्रदान गर्न सकिने उनको भनाई छ ।

घरबीमा कार्यक्रम अन्र्तगत आवासीय र व्यासायीक घरहरुको बीमा भए, अग्नीजन्य हावाजन्य,पानीजन्य, भुमिजन्य,चटयाङ्गजन्य,विस्फोटजन्य, हुलदङ्गा वा आतंकवादजन्य लगायतका क्षतिबाट भएको नोक्सानीको क्षतिपूर्ति दिन सकिने उनले बताए ।

उनले आवासीय घरको बीमा गर्न प्रतिहजार ५० पैसामात्र प्रिमियमः उदाहरणका लागी रु १० लाख मुल्यको घरको बिमा गर्न रु ५०० लाग्ने बताए । कृषि,पशुपन्छी तथा जडिवुटी बीमा अन्र्तगत वालीनाली तथा पशुपन्छीमा हुने आर्थिक क्षतिको सुरक्षाका लागि उत्तम हुने उनले बताए ।

यो बीमाबाट कृषकहरुलाई कृषि पेशाप्रति आकर्षित गर्न र कृषकहरुलाई हुन सक्ने आर्थिक क्षतिको सुरक्षा प्रदान गर्न र युवाहरुलाई यो पेशाप्रति आकर्षित गर्न र निर्वाहमुखी कृषिलाई व्यवसायिक वनाउन सहयोग पुग्ने उनले बताए । उनले कृषि ज्ञानकेन्द्र र भेटनरी तथा पशुसेवा विज्ञ केन्द्र मार्फत अनुदान कार्यक्रमलाई सहजीकरण गर्नुपर्ने बताए ।

प्रदेश सरकारले प्राविधिक जनशक्तीको परिचालन, प्रचारप्रसार तथा प्रवर्धनात्मक कार्यक्रम संचालन गर्नुपर्ने उनको भनाई छ । प्रदेश सरकारले लागु गरेका प्राविधिक गरेका विउविजन, कृषि औजार तथा उन्नत जातका पशुधन अनुदानमा उपलव्ध गराउदा अनिवार्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने उनले बताए । सुदूरपश्चिम प्रदेशमा जीवन बीमकका १८७ शाखा उपशाखा र निर्जीवन बीमा कम्पनीका ८८ वटा शाखा उपशाखा रहेको उनले बताए ।
बीमकका प्रदेश शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारी संख्या जीवन बीमा तर्फ ४९४ र निर्जीवन तर्फ ३१६ जना रहेको उनले जानकारी दिए ।

बीमा अभिकर्ताको संख्या जीवन तर्फ ८१ हजार एक र निर्जीवन तर्फ २२८ रहेका छन् भने बीमा सर्भेयरको संख्या ७ छन् । कार्यक्रममा नेपालपत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष भरत शाहले बीमाको प्रभावकारिता संगै बीमासम्वन्धी जानकारी आम नगारिकलाई गराउन आवश्यक रहेको बताए ।

पत्रकारले बीमाको राम्रो पक्ष वा नराम्रो पक्ष छन् भने पनि लेखेर आम जनसमुदायलाई सुसुचित गराउन अनिवार्य  आवश्यक रहेको सुनिल श्रेष्ठले बताए ।

बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.