• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

प्रेस चौतारी कैलालीद्वारा डेढ लाख राशिकाे अक्षयकोष स्थापना

  •   बिहिबार, माघ २२, २०८२ मा प्रकाशित

धनगढी । प्रेस चौतारी नेपाल कैलालीले संगठनको २८औँ स्थापना दिवसको अवसरमा पत्रकार अक्षयकोष स्थापना गरेको छ ।

पत्रकारलाई प्रोत्साहन, सम्मान र सिर्जनात्मक कार्यका लागि डेढ लाख राशिकाे अक्षयकोष स्थापना गरेकाे हाे ।

धनगढीकाे सिद्वार्थ कटेजमा आयाेजना गरिएको अक्षयकोष स्थापना तथा घाेषणा समारोहमा प्रमुख अतिथि एवंम् एमालेका केन्द्रीय उपमहासचिव लेखरान भट्टले अक्षयकोषकाे घाेषणा गरेका हुन् ।

प्रेस चौतारीमा आबद्ध पत्रकार, विभिन्न पत्रकार र सामाजिक क्षेत्रका व्यक्तिले प्रदान गरेकाे सहयाेग रकमले अक्षयकोष स्थापना गरिएको संगठनले जनाएको छ ।

बिहीबारकाे समारोहमा एक लाख ५८ हजार ३८० राशिकाे अक्षयकोष घाेषणा गरिएको छ । अक्षयकोषको सावाँ रकमबाट प्राप्त हुने ब्याजबाट पत्रकारको हकहितका पक्षमा खर्च गरिने प्रेस चौतारी कैलालीका अध्यक्ष जनकसिंह बिष्टले बताए ।

उनकाअनुसार पत्रकार दुर्घटनामा परेमा वा गम्भीर बिरामी भएमा ब्याजबाट प्राप्त रकमबाट सहयोग गरिनेछ । पत्रकारका श्रीमती वा छोराछोरीलाई समेत यस्ता समस्या परेमा सहयोग गर्न सकिने उनले जानकारी दिए । अध्यक्ष बिष्टले अक्षयकोषको रकम वृद्धि गर्न सबैलाई सहयोग गर्न आग्रह पनि गरे ।

स्थापना दिवसकै अवसरमा जिल्ला समितिले चक्र डगौरा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार लिलाजंग शाहीलाई नगदसहित सम्मान गरेको छ । यस्तै युवा प्रतिभा पुरस्कारबाट पत्रकार कमल सावद सम्मानित भएका छन् ।

यो पुरस्कार यस वर्षदेखि सुरु गरिएको र हरेक वर्ष निरन्तरता दिइने प्रेस चौतारी कैलालीका सचिव दिनेश बिष्टले बताए ।

कार्यक्रमकै अवसरमा प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको स्मारिका विमोचन पनि गरिएको थियो । साथै कञ्चनपुर र बाजुरा जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मान गरिएको छ भने, तीन जना पत्रकारलाई विभिन्न विधाबाट सम्मान गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले उपमहासचिव लेखराज भट्ट, प्रेस चौतारी सुदूरपश्चिम इन्चार्ज दिल बहादुर छत्याल, नेकपा एमाले केन्द्रीय सदस्यहरू लिला भण्डारी, सन्तोष शर्मा थापा, सुदूरपश्चिम प्रदेश सचिव रण बहादुर चन्द, उपसचिव भागरथी बिष्ट, एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना लगायतको सहभागिता रहेको थियो।

 

बिहिबार, माघ २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
धनगढी पार्कको मुख्य प्रवेशद्वारमा डिजिटल बोर्ड सञ्चालन: मुख्यमन्त्री भट्टद्वारा उद्घाटन
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

समाचार

सबै

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी, महामन्त्रीमा पौडेल र राणा विजयी

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.