कैलाली । कैलालीमा भरुवा वन्दुक प्रहरीले बरामद गरेको छ। कैलालीको मोहन्याल ७ नालकोट स्थित नेपाने जंगलको बाटो
नजिकको झाडिमा भरुवा बन्दुक १ नाल आइतबार प्रहरीले बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
भरुवा वन्दुक बरामद
भरुवा वन्दुक बरामद
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार

















