धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचन कैलाली क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ ।
धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा शुक्रबार बिहान ८ बजेबाट मतगणना सुरु भएको हो ।
यस क्षेत्रमा कांग्रेसका नरनारायण शाह ‘मनु’ एमालेका यज्ञराज ढुंगााना,नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रेमबहादुर आले र रास्वपाबाट आनन्दबहादुर चन्द प्रतिस्पर्धामा रहेका छन् ।













