• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १२ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ८. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ९. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • १०. गाउँको मेला-महोत्सवदेखि कमेडी च्याम्पियनको मञ्चमा सन्तोष

सुदूरपश्चिमबाट एमाले नेता राना समानुपातिक सांसद सिफारिस

  •   शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित

धनगढी । नेकपा एमालेले समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले क्लस्टर अनुसार समानुपातिक सांसद चयन गरेको हो।

निर्वाचनमा समानुपातिकतर्फ १६ सीट जितेको एमालेले सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय कमिटी सदस्य कृपाराज रानालाई प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

पूर्व संविधान सभा सदस्य समेत रहेका राना राना–थारु समुदायको अधिकार र पहिचानका लागि लामो समयदेखि संघर्ष गर्दै आएका अगुवा नेताका रूपमा चिनिन्छन्। करिब दुई दशक लामो संघर्ष, संवाद र राजनीतिक पहलपछि उनले राना–थारु समुदायलाई कानुनी रूपमा छुट्टै पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

कञ्चनपुरको वेदकोट नगरपालिका–२ जडेपानीमा २०३६ साल असार १६ गते जन्मिएका राना स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन्। विद्यार्थी जीवनमै राजनीतिक चेतना विकास भएका उनी २०५१ सालमा शारदा माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा प्रारम्भिक रूपमा नेकपा एमालेको पार्टी कमिटीमा आबद्ध भएका थिए।

२०५७ सालमा बैजनाथ माध्यमिक विद्यालय, जडेपानीमा शिक्षक बनेपछि उनले १३ वर्ष शिक्षण पेशामा बिताए। शिक्षण पेशामा रहँदा पनि उनले पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरे। बुद्धिजीवी परिषद् र राष्ट्रिय शिक्षक संगठन हुँदै २०५८ सालमा गाउँ सल्लाहकार परिषद् सदस्य बनेका उनी २०६३ सालमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, कञ्चनपुरका जिल्ला अध्यक्ष बने।

त्यसपछि उनले २०६९ मा पार्टी जिल्ला कमिटी सदस्य, २०७१ मा स्थानीय तह विभागको केन्द्रीय सदस्य र २०७२ मा प्रदेश कमिटी सदस्यको जिम्मेवारी सम्हाले। एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका राना ११ औँ महाधिवेशनमा पनि पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

२०७० सालमा संविधान सभा सदस्य निर्वाचित भएपछि उनले संविधान निर्माण प्रक्रियामा राना–थारु समुदायलाई छुट्टै जातका रूपमा मान्यता दिनुपर्ने माग निरन्तर उठाए। नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्षका रूपमा उनले सरकारसमक्ष पटक–पटक डेलिगेसन दिए। लामो आन्दोलन, छलफल र दबाबपछि २०७६ माघ २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राना–थारु समुदायलाई छुट्टै जातका रूपमा सूचीकृत गर्ने निर्णय गरेको थियो।

यस निर्णयसँगै आदिवासी जनजाति अन्तर्गत सूचीकृत जाति वा समुदायको संख्या ६० पुगेको थियो। सूचीकृत भएपछि २०७८ सालको राष्ट्रिय जनगणनामा पहिलो पटक राना–थारु समुदाय समेटिएको थियो।

  • सुदूरपश्चिमबाट एमाले नेता राना
शनिबार, फागुन ३०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने
धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला

समाचार

सबै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धनगढीको जेन्जी मार्गको डिजिटल बोर्ड दैनिक ३ घण्टा सञ्चालन हुने

धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १२ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.