डडेल्धुरा । पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । डडेल्धुरा परशुराम ६ भोरकुण्डा स्थित महाकाली नदिमा सोही ठाउँ
बस्ने धन बहादुर धामीको छोरा बर्ष १२ को योगेश धामीको मृत्यु भएको हो । ५ जना साथीहरुसँग पौडी खेल्ने
क्रममा शनिवार दिउँसो डुवेर उनको मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
नदिमा डुवेर वालकको मृत्यु
नदिमा डुवेर वालकको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार

















