• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बगरखेतीबाट आत्मनिर्भर बने मनिराम : दैनिक ५ हजार आम्दानी, तर बजार अभाव र प्रतिस्पर्धाको चुनौती

  •   आइतबार, चैत २२, २०८२ मा प्रकाशित

टंक कुंवर
धनगढी । कैलालीको कैलारी गाउँपालिका–४ भितरियाका कृषक मनिराम चौधरी बगरखेतीमार्फत आत्मनिर्भर बन्न सफल भएका छन्। करिब १५ कठ्ठा जमिनमा तरकारी खेती गर्दै आएका उनले अहिले आफ्नो परिवारको खर्च यही पेशाबाट सहजै धानिरहेका छन्।
मनिरामले सिजन अनुसार करेला, काक्रो, लौका, फर्सी र तरबुजा उत्पादन गर्दै आएका छन्।

उनले उत्पादन गरेका तरकारी स्थानीय बजारमै बिक्री हुने गरेको छ, जसबाट दैनिक करिब ५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। सिजनको समयमा भने डेढ लाख रुपैयाँसम्मको तरकारी बिक्री हुने उनले जानकारी दिए।

उनका अनुसार फर्सी प्रतिकेजी ५० रुपैयाँ, तरबुजा ६० रुपैयाँ, लौका ५० रुपैयाँ, हाइब्रिड काक्रो ४० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ र करेला १६० रुपैयाँमा बिक्री हुने गरेको छ। चार सदस्यीय परिवारका सबैजना यही व्यवसायमा सक्रिय रूपमा संलग्न छन्।
“झन्डै ५ वर्ष भयो, यही व्यवसायबाट घरखर्च चलाइरहेका छौं,” मनिराम भन्छन्, “पहिले आर्थिक अभाव धेरै थियो, अहिले विस्तारै सुधार हुँदै गएको छ।”
तर सफलताको यो यात्रामा चुनौती पनि कम छैनन्। उनले तरकारीको उचित बजार व्यवस्थापन नभएको, यातायात तथा अन्य साधन स्रोतको अभाव रहेको गुनासो गरे।

“बजारसम्म लैजान रिक्सामा धेरै खर्च लाग्छ, त्यसैले अहिले सडक किनारमै बेचिरहेका छौं,” उनले भने।
त्यसैगरी भारतीय कृषकहरूसँगको प्रतिस्पर्धाले पनि स्थानीय किसानलाई असर पारिरहेको उनको भनाइ छ। “हामीले ठेला लगाएर बेच्दा त्यही ठाउँमा भारतीयहरूले पनि तरकारी बेचिरहेका हुन्छन्। यदि उनीहरू नभएको भए हाम्रो आम्दानी अझ राम्रो हुन्थ्यो,” उनले दुखेसो पोखे।

मनिरामले कैलारी गाउँपालिकासँग बगर क्षेत्रमा विदेशी नागरिकलाई ठेक्का दिने व्यवस्था हटाउन माग गरेका छन्। आफूहरूले खेती गर्दै आएको जमिन कालिका माध्यमिक विद्यालयको रहेको र विद्यालयले वार्षिक ठेक्का आह्वान गर्ने गरेको उनले बताए। “भारतीयलाई पनि अनुमति दिँदा स्थानीय कृषकलाई समस्या भइरहेको छ,” उनले स्पष्ट पारे।
बगरखेतीबाट जीवनस्तर उकास्न सफल मनिराम चौधरीजस्ता कृषकका लागि उचित बजार, सहुलियत साधन र नीति समर्थन भए अझ राम्रो उपलब्धि हासिल गर्न सकिने देखिन्छ।

  • प्रतिस्पर्धाको चुनौती
आइतबार, चैत २२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.