धनगढी । बझाङमा एकजना मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको केदारस्यू गाउँपालिका-९ स्थित सेती नदिको किनारामा थलारा गाउपालिका-५ बस्ने ५७ वर्षीय लालबहादुर सिंह बुधबार मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।













