• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • २. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ३. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ४. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ६. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ७. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ८. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

  • ९. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • १०. अत्तरियामा स्वास्थ्य युवा महोत्सव–२०८३ हुँदै

सडक निर्माणमा सिमेन्टको प्रयोग बढाउन सुझाव

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित

धनगढी । राष्ट्रिय योजना आयोगका सदस्य इञ्जिनियर अर्जुनजंग थापाले सडक निर्माण तथा अन्य भौतिक पूर्वाधार विकासका काममा स्वदेशी सिमेन्ट तथा कंक्रिटको प्रयोग गर्न सुझाव दिएका छन् ।

सदस्य थापाले सडक पूर्वाधार निर्माणमा स्वदेशी सिमेन्टको प्रयोग बढाउन सके गुणस्तरीय निर्माणसँगै मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुग्ने बताएका छन् ।

बुधबार नेपाल सिमेन्ट उत्पादक संघले सुदूरपश्चिममा प्रदेश र स्थानीय तहमा कार्यरत इन्जिनियरहरुका लागि धनगढीमा आयोजना गरेको सडकका लागि रिगिड पेभमेन्ट डिजाइन तथा निर्माण सम्बन्धी एक दिने तालिममा बोल्दै सरकारले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएकोले सडक निर्माण गर्दा बिटुमिनको सट्टामा सिमेन्ट प्रयोग गर्नुपर्ने बताए ।

एक वर्ष नपुग्दै कालोपत्रे सडक भत्किने, निर्माण गुणस्तर कमजोर हुने तथा नागरिकले स्तरीय सडकमा सहज रूपमा आवतजावत गर्न नपाउने अवस्था अन्त्य गर्नुपर्नेमा सदस्य थापाले जोड दिए ।
नेपालमै उत्पादन हुने सिमेन्ट तथा कंक्रिटको प्रयोग बढाउन सके पूँजी पलायन रोक्नुका साथै रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने थापाको भनाइ छ ।

तालिममा सडक तथा फुटपाथ निर्माणमा कंक्रिट प्रविधिको प्रयोग, दीर्घकालीन गुणस्तर, मर्मत खर्च न्यूनीकरण तथा स्वदेशी सिमेन्टको उपयोग बढाउने विषयमा छलफल भएको थियो ।

तालिममा सहभागी विज्ञ तथा सरोकारवालाहरूले नेपालमै उत्पादन हुने सिमेन्ट तथा कंक्रिटको प्रयोग बढाएर पूँजी पलायन रोक्न, रोजगारी सिर्जना गर्न तथा औद्योगिक क्षेत्रलाई थप सुदृढ बनाउन सकिने धारणा राखेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल सिमेन्ट उत्पादक संघका पूर्व अध्यक्ष इञ्जिनियर ध्रुवराज थापाले नेपाल सिमेन्ट उत्पादनमा पूर्ण रूपमा आत्मनिर्भर भएकोे बताए ।

उनले नेपालसँग पर्याप्त प्राकृतिक स्रोतसाधन र उत्पादन क्षमता भएको बताए । मुलुकले वार्षिक करिब १५० अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात गर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सहसचिव इञ्जिनियर राजेन्द्र शर्मा काफ्लेले स्वदेशी सिमेन्ट तथा निर्माण सामग्रीको प्रयोगलाई प्राथमिकता दिन सके आयातमा निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिने बताए ।

कार्यक्रममा निर्माण क्षेत्रसँग सम्बन्धित विज्ञ, इञ्जिनियर, प्राविधिक, लगायत विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय
नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै
आज यी भूभागमा वर्षाको सम्भावना
सुदूरपश्चिम सरकारको बजेट पारित
सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

समाचार

सबै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

नवरात्रको चौथो दिन : आज कुष्माण्डा देवीको आराधना गरिँदै

आज यी भूभागमा वर्षाको सम्भावना

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • २.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ३.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • ४.
    अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ५.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ६.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.