धनगढी । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर स्थित घर नजिकै पानी नभएको नालामा सोही ठाउँ बस्ने ३८ वर्षीय बुद्धिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















