• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज २९, २०८३
☰
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • ११ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • २. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ३. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ६. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ७. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ८. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ९. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  •   शनिबार, साउन ०९, २०८३ मा प्रकाशित

टंक कुंवर

धनगढी । धर्म खोज्न कतै जानु पर्दैन । निस्वार्थ भावनाले समाज र देशको लागि काम गर्ने मान्छे नै सबैभन्दा ठूलो धार्मिक हुन्छ । यो भनाइ हो, धनगढीका सरसफाइ अभियानकर्ता लोकबहादुर खड्काको ।

धनगढी उपमहानगरपालिका वडा नं. ५, भैरव टोलका खड्का हरेक दिन बिहान ४ बजे उठ्छन् । बिहान १० बजेसम्म टोल, छिमेक र सडकमा फालिएका प्लास्टिकजन्य फोहोर टिप्ने उनको दैनिकी हो ।

२०७५ सालदेखि सुरु भएको उनको यो अभियान अहिले जीवनशैली बनेको छ । हातमा लाठी, टर्च, काँधमा माइक र पिठ्युँमा झोला बोकेर उनी धनगढीका वडा नं. ५ र ६ का विभिन्न स्थानमा पुगेर प्लास्टिकजन्य फोहोर टिप्छन् ।

टिपेको फोहोरको झोला उनले उच्च स्थान वा बिजुलीको खम्बामा झुण्डाउने गर्छन् । उनले भने, नगरपालिकाको फोहोर व्यवस्थापन टोलीले सहजै देखेर उठाउन सकोस् भनेर मैले उच्च ठाउँमा झुण्डाउने गरेको हुँ ।

पहिले आफैले फोहोर व्यवस्थापन गर्नुपर्ने गरेको सुनाउँदै उनले भने, धनगढीमा नगर प्रमुख गोपाल हमाल निर्वाचित भएपछि काम गर्न धेरै सहज भएको छ । अहिले फोहोर टिपेर देखिने ठाउँमा राख्दा नगरपालिकाले तुरुन्तै व्यवस्थापन गरिहाल्छ ।

खड्काले आफू कुनै पनि संघसंस्थाबाट तलब नलिने स्पष्ट पारे । म निस्वार्थ रुपमा काम गर्ने मान्छे हुँ । मरुन्जेल गाउँ र समाजको लागि सेवा गर्ने मेरो एउटै लक्ष्य हो, उनले भने ।

प्लास्टिकजन्य फोहोर संकलन गर्न थालेको आउँदो कार्तिकमा ८ वर्ष पुग्न लागेको उनले बताए । उनले धनगढी उपमहानगरपालिकाले थप जनशक्ति परिचालन गरेर प्लास्टिकमुक्त शहर निर्माणमा ध्यान दिनुपर्ने सुझाव दिए ।

धनगढीका वडा नं.५ र ६ अहिले लगभग प्लास्टिकमुक्त भइसकेका छन् । मेरो एउटै उद्देश्य धनगढीलाई प्लास्टिकमुक्त शहर बनाउनु हो, खड्काको भनाइ छ ।

  • अभियानकर्ता खड्का
शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल
सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ
सुदूरपश्चिमका तीन जिल्लाबाट ४ लाख ५९ हजार बढीका सामान बरामद

समाचार

सबै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित

धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित

धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल

सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

विशेष

सबै
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • ११ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ३ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

  • १.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • २.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ३.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ६.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.