• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २१ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • २. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ६. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ७. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ८. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ९. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

गोदावरीमा स्थायी राजधानी कार्यान्वयनका लागि प्रदेश सरकारलाई एमालेको ध्यानाकर्षण

  •   आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित

धनगढी । नेकपा एमाले कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ ले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी कार्यान्वयन प्रक्रिया तत्काल अघि बढाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।

क्षेत्रीय कमिटीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशसभाको निर्णयअनुसार गोदावरीमा राजधानी निर्माणका लागि आवश्यक भौतिक संरचना, जग्गा व्यवस्थापन तथा प्रशासनिक प्रक्रिया अघि बढाउन माग गरेको हो।

ज्ञापनपत्रमा प्रदेशसभाले २०७५ असोज १२ गते गरेको निर्णयअनुसार गोदावरी नगरपालिका–२ र ४ क्षेत्रलाई प्रदेशको स्थायी राजधानी तोकिएको स्मरण गराउँदै निर्णय भएको लामो समय बितिसक्दा पनि राजधानी निर्माणको कामले अपेक्षित गति लिन नसकेको उल्लेख गरिएको छ। राजधानी कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेशको प्रशासनिक स्थायित्व र विकासमा समेत प्रत्यक्ष असर परेको एमालेको भनाइ छ।

एमाले क्षेत्र नं. ४ ले राजधानी निर्माणका लागि जग्गा प्राप्ति तथा संघीय समन्वय, कानुनी जटिलता समाधान, अधिकारसम्पन्न विकास संरचना गठन, वातावरणमैत्री पूर्वाधार निर्माण तथा आवश्यक बजेट सुनिश्चितता लगायतका विषयलाई तत्काल अघि बढाउन माग गरेको छ।

ज्ञापनपत्रमा गोदावरीस्थित प्रस्तावित राजधानी क्षेत्रको जग्गा प्राप्तिका लागि आवश्यक वातावरणीय अध्ययन (EIA/IEE) लाई यथाशीघ्र सम्पन्न गरी संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिन प्रदेश सरकारको तर्फबाट उच्चस्तरीय राजनीतिक तथा प्रशासनिक पहल गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, राजधानी निर्माणसम्बन्धी कानुनी तथा प्रक्रियागत जटिलता हटाउन प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत आवश्यक कानुनी सहजीकरण गर्न र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न माग गरिएको छ। राजधानी निर्माणको कामलाई व्यवस्थित रूपमा अघि बढाउन अधिकारसम्पन्न ‘राजधानी पूर्वाधार विकास प्राधिकरण/समिति’ गठन गरी गुरुयोजना (Master Plan) तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) निर्माण गर्न पनि आग्रह गरिएको छ।

एमालेले गोदावरी राजधानी क्षेत्रलाई जैविक विविधता तथा वन संरक्षणलाई प्राथमिकता दिँदै न्यूनतम वन क्षेत्र प्रयोग हुने गरी आधुनिक, व्यवस्थित तथा वातावरणमैत्री ‘ग्रीन सिटी’ अवधारणामा विकास गर्नुपर्नेमा जोड दिएको छ। आगामी नीति, कार्यक्रम तथा बजेटमा राजधानी पूर्वाधार विकासका लागि पर्याप्त र सुनिश्चित बजेट विनियोजन गर्न पनि माग गरिएको छ।

ज्ञापनपत्रमा प्रदेशसभाको सार्वभौम निर्णय र संवैधानिक सर्वोच्चताको सम्मान गर्नु प्रदेश सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै राजधानी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेर तत्काल ठोस र परिणाममुखी कदम चाल्न आग्रह गरिएको छ।

अन्यथा प्रदेशको विकास र प्रदेशसभाको निर्णय कार्यान्वयनका लागि सरोकारवालाहरूले शान्तिपूर्ण नागरिक दबाबका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिइएको छ।

ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रममा निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजक गणेशजी साउद र नेकपा एमाले जिल्ला कमिटीका वित्त विभाग प्रमुख टेकबहादुर बुढा लगायत प्रदेश, जिल्ला,नगर कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।

आइतबार, भदौ ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

विशेष

सबै
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २१ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

  • १.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • २.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ६.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.