• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, असोज ३०, २०८३
☰
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २१ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • २. धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा ४४ औँ हाइमास लाइट उद्घाटन

  • ३. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • ४. सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

  • ५. Dipendra Gurung : A Rising Taekwondo Athlete from Kailali, Nepal

  • ६. एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक सम्पन्न, चार महत्वपूर्ण निर्णय

  • ७. सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३७ अर्बको बजेट प्रस्तुत

  • ८. सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा

  • ९. सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो २ बजे बस्ने

  • १०. हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी

  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित

धनगढी । सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समिति र नवप्रवेशी तथा सरुवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न सरकारसँग माग गरेका छन् । सोमबार दुबै समितिले सँयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न ७ बुँदे माग राखेका हुन् ।

शिक्षा नियमावली १०औं संशोधनबाट परिमार्जित शिक्षक सरुवा सम्बधि प्रावधान एकपक्षीय भएको भन्दै सुधार गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘हामी स्पष्ट रूपमा भन्न चाहन्छौं । एक–दुई जना व्यक्तिलाई विज्ञ ठहर गर्दै उनीहरूको सीमित बुझाइका आधारमा शिक्षक सरुवा नीति बनाउने प्रयास स्वीकार्य हुनेछैन ।’

साथै संघर्ष समितिले शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न ७ बुँदे माग अघि सारेका छन् । सरकारले माग पूरा नगरे आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी समेत दिएको छ ।

शिक्षक सरुवा नियम परिमार्जन गर्नुअघि सरुवा पीडित तथा नवप्रवेशी शिक्षकका प्रतिनिधिसहित सरोकारवाला पक्षसँग औपचारिक र अर्थपूर्ण छलफल गर्नुपर्ने,शिक्षाविद्, बुद्धिजीवी, कानुनविद्, शिक्षक विज्ञ तथा सम्बन्धित सरोकारवालाको सहभागितामा वैज्ञानिक, पारदर्शी, न्यायपूर्ण र दीर्घकालीन शिक्षक सरुवा नीति निर्माण गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, शिक्षक सरुवामा भौगोलिक अवस्था, सेवा अवधि, पारिवारिक अवस्था, दरबन्दीको उपलब्धता, विषयगत आवश्यकता र मानवीय संवेदनशीलतालाई आधार बनाउनुपर्ने,सबै शिक्षकलाई समान न्याय हुने स्पष्ट र वस्तुनिष्ठ मापदण्ड कायम गर्नुपर्ने,विगतको सरुवा प्रक्रियाबाट पीडित शिक्षकको समस्यालाई सम्बोधन नगरी नयाँ नियम थोपर्ने कार्य तत्काल रोकिनुपर्ने माग खाखिएको छ ।

त्यस्तै नीति निर्माण प्रक्रिया पारदर्शी,सहभागितामूलक र जवाफदेही बनाइनुपर्ने तथा सातै प्रदेशमा सम्पन्न शिक्षा संवादमा नवप्रवेशी तथा सरुवापिडित शिक्षहरुले राखेका सरुवा सम्बन्धि समस्या,त्रुटीहरुलाई यथासक्य सच्यायर बुझाइएका ज्ञापनपत्र अनुसारको शिक्षक सरुवा नीति ल्याइनु पर्ने विज्ञपीतमा उल्लेख छ ।

मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित
अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट
प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित
प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित
नवरात्रको छैटौँ दिन : आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
१३ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

कांग्रेसको १५औँ महाधिवेशनबाट पेशागत क्षेत्रतर्फ केन्द्रीय सदस्यमा डा. मिश्र निर्वाचित

अपराध अनुसन्धानमा नेपाल प्रहरी विश्वकै अनुकरणीय बन्न पुगेको छ : मुख्यमन्त्री भट्ट

प्रहरी दिवसमा मायामेट्रो अस्पतालका अध्यक्ष साउँद सम्मानित

प्रहरी दिवसमा निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

विशेष

सबै
पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २१ घण्टा 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • ४ दिन 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ४ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

  • १.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

  • २.
    धनगढी १२ शिव तथा हनुमान मन्दीर धाममा

  • ३.
    फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा,

  • ४.
    सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने

  • ५.
    Dipendra Gurung : A Rising Taekwondo Athlete

  • ६.
    एमाले माेहन्याल गाउँ कमिटीको चौथो पूर्ण बैठक

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.