• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज १३, २०८३
☰
मङ्गलबार, असोज १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • २. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ४. भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ७. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ८. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ९. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  •   मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

कैलाली ।धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको फूलखेती सम्बन्धी तालिम एक महिलाका लागि रोजगारी र आत्मनिर्भरताको आधार बनेको छ। धनगढी उपमहानगरपालिका ६ मट्यारीकी सुशिला बिष्टले तालिम लिएपछि व्यावसायिक फुलखेती सुरु गरी अहिले राम्रो आम्दानी गर्न सफल भएकी छन्। आर्थिक वर्ष २०८० जेठ २२ मा धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको फूलखेती तालिमकाे उपयोग गर्दै व्यवसायको रुपमा अघि बढाउने सोच आफूले बनाएको बिष्टले निशाना न्युजलाई जानकारी दिइन् ।  कामको खोजीमा रहेकी उनका लागि तालिमपछि व्यवसाय सुरु गर्ने अवसर जुर्यो। साथीभाइ र श्रीमानको सुझाव र सल्लाह अनुसार  उनले धनगढी उपमहानगरपालिका ६ मट्यारीमै दुई बिघा जग्गा भाडामा लिएर फूल खेती सुरु गरिन्। सुरुवाती चरणमा साथीभाइसँग ऋण सापटी लिएर करिब  ५ लाख रुपैयाँ लगानी बाट आर्थिक वर्ष २०८० जेठको अन्तिम सातातिर न्यूबन्डोली नर्सरी कन्सर्न सञ्चालन गरी फूल खेती सुरु गरेको बिष्टले बताइन् ।

सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर दुई बिघा जग्गामा फूलखेती सुरु गरेकी हुँ। अहिले व्यवसाय विस्तार हुँदै जाँदा वार्षिक करिब ५० लाख रुपैयाँसम्म लगानी हुने गरेको छ, उनले भनिन्।
बिष्टका अनुसार व्यवसायबाट वार्षिक करिब ५० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ। सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ। जग्गाको वार्षिक भाडा १ लाख ५० हजार रुपैयाँ तिर्ने गरेको र सम्झौताअनुसार हरेक वर्ष ५ प्रतिशतका दरले भाडा बढ्ने गरेको उनले बताइन्।
फूलखेती तथा नर्सरीमा अहिले ११ जना कर्मचारीले नियमित काम गरिरहेका छन्। उत्पादन तथा कामको चाप बढेका बेला थप कामदारसमेत ल्याउने गरिएको छ। कर्मचारीको पारिश्रमिकमा मात्रै मासिक करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने गरेको बिष्टले बताइन्।
उनको फार्ममा सयपत्री, सनफ्लावर, गोदावरी, रजनीगन्धा लगायत विभिन्न प्रजातिका फूल उत्पादन हुने गरेका छन्। फूलका बेर्नासमेत उत्पादन गरी बिक्री गर्ने गरिएको छ।
फूलको मुख्य बजार धनगढी भए पनि मागअनुसार सुदूरपश्चिमका ९ वटै जिल्लामा फूल पठाउने गरिएको बिष्टले बताइन्। उत्पादन बढी भएको अवस्थामा काठमाडौंसम्म पनि फूल पठाउने गरेको उनको भनाइ छ। विभिन्न कार्यक्रम तथा समारोहका लागि फूल सजावटको कामसमेत गर्ने गरिएको उनले बताइन्।


फूलको माग राम्रो छ। मागअनुसार सुदूरपश्चिमका विभिन्न जिल्लामा पठाउने गरेका छौँ। उत्पादन बढी भए काठमाडौंसम्म पनि पठाउँछौँ, बिष्टले भनिन्।
फूलखेतीबाट हुने आम्दानीले उनको १० जनाको परिवारको खर्च धान्न सहयोग पुगेको छ। बालबालिकाको पढाइ–लेखाइदेखि घरायसी खर्चसम्म फुल व्यवसायबाटै व्यवस्थापन भइरहेको उनले बताइन्।
उनले फूलखेतीबाट आर्थिक अवस्था सुधार हुँदै गएको बताउँदै इच्छाशक्ति र मेहनत भए आफ्नै ठाउँमा पनि राम्रो व्यवसाय गर्न सकिने अनुभव सुनाइन्।
काम गर्न सक्यो र इच्छाशक्ति भयो भने आफ्नै भूमिमा पनि केही गर्न सकिँदो रहेछ। मेरो फूलखेतीको व्यवसाय सुरु गर्न प्रेरणा र अवसर जुटाइदिएकोमा धनगढी उपमहानगरपालिकालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, बिष्टले भनिन्।

  • फूल खेती
मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
घट्यो सुनचाँदीको मूल्य
कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?
नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार
कैलाली भन्सारद्वारा दुई महिनामा एक अर्ब बढी राजस्व संकलन
गौरीगंगाका उपप्रमुख बमले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

समाचार

सबै

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यापार: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

घट्यो सुनचाँदीको मूल्य

कहाँ अल्झियो सुदूरपश्चिमको बजेट?

नगर उपप्रमुख बम महाधिवेशन प्रतिनिधि पदका उम्मेदवार

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • २.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ३.
    ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर

  • ४.
    भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

  • ५.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • ६.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.