काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन्।
संसद्का महासचिवलाई सम्बोधन गर्द २६ गते व्यवस्था मिलाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । प्रचण्ड स्वयंले हस्ताक्षर गरेको पत्र सोमवार संसद् सचिवालयमा पुगेको छ ।













